कम्युनिस्टहरू एक भए मात्रै समाज रूपान्तरणको अभियान सार्थक हुन्छ- मोहन वैद्य

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन वैद्य ‘किरण’ ले कम्युनिस्ट पार्टीहरू एक ठाउँमा आएमात्रै समाज रूपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन्।