समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजारबीच सम्झौता

काठमाडौं, २९ मंसिर । समृद्धि फाइनान्स र ए टु जेड अनलाइन बजार बिच मंसिर २९ गते सम्झौता भएको छ । यो सम्झौता पछि समृद्धि फाइनान्सका ग्राहकहरुलाइ ए टु जेड अनलाइन बजारबाट लेक्ट्रो ब्रान्डको इ–साइकल खरीद गर्दा सबै मोडेलमा फ्लाट रू १५००० सम्म छुट दिने भएको छ । सो सम्झौता पत्रमा समृद्धि फाइनान्सका तर्फबाट नायब प्रमुख […]

सम्बन्धित सामग्री

समृद्धिमा शून्य प्रतिशतमा कन्जुमर इएमआई कर्जा

काठमाडौं (अस) । समृद्धि फाइनान्स कम्पनी र ए टु जेड अनलाइन बजारबीच कन्जुमर इएमआई कर्जा प्रवाह सम्झौता भएको छ । सम्झौतापछि ५० हजारदेखि ५ लाखसम्मको सामग्री खरिदमा शून्य प्रतिशत ब्याज दरमा ए टु जेड अनलाइन बजार तथा  कम्पनीका ग्राहकले ६ देखि ३६ महिना सम्म उक्त कर्जा सुविधा पाउनेछन् । सम्झौतामा फाइनान्सका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइन बजारका कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरे । फाइनान्स कम्पनीका बजार तथा व्यवसाय प्रवर्द्धन प्रमुख शालिकराम पन्थीका अनुसार उक्त कर्जा नयाँ तथा पुराना ग्राहकलाई लक्षित गरी ल्याइएको हो । यो कर्जाले ग्राहकलाई आवश्यक इलेक्ट्रिक ग्याजेट तथा घरायसी सामग्री खरिद गर्न सहज हुनेछ । समृद्धिले हाल विभिन्न स्थानमा गरी ५ शाखाबाट बैंकिङ सेवा दिँदै आएको छ भने छिट्टै थप शाखा विस्तारको तयारी भइरहेको बताएको छ ।

समृद्धि फाइनान्समा शुन्य प्रतिशत ब्याजदरमा कन्जुमर ईएमआई कर्जा

काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजार बीच कन्जुमर ईएमआई कर्जा प्रवाह सम्बन्धी सम्झौता भएको छ । अब ५० हजार देखि ५ लाखसम्मको सामाग्री खरिदमा शुन्य प्रतिशत व्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकहरुले ६ महिना देखि ३६ महिना सम्मका लागि उक्त कर्जा सुविधा पाउने छन् । सो सम्झौता पत्रमा फाइनान्स कम्पनीका प्रमुख कर्जा अधिकृत सुभाष श्रेष्ठ र ए टु जेड अनलाइनका कार्यकारी सञ्चालक प्रकाश पाठकले हस्ताक्षर गरे ।फाइनान्स कम्पनीका बजार तथा व्यवसाय प्रवर्धन प्रम