सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु

झापा : दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ हुँदा स्थानीयले अकालमै ज्यान गुमाउनु परिरहेको छ।सर्पदंशका बिरामीको उपचारका लागि गाउँपालिकाले प्राथमिक स्वास्थ्य केन्द्र बनियानीमा आवश्यक जनशक्ति र भौतिक व्यवस्थापनको कार्य पूरा गरिसकेको छ। तर, स्वास्थ्य विभागको अनुमति र व्यवस्थापन स्वीकृति आइनसकेकाले तत्काल उपचार सेवा सुरु गर्न नसकिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले बताए।यस क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य राजेन्द्र लिङ्देनको पहलमा गाउँप

सम्बन्धित सामग्री

थाहा समाचार प्रभाव : कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनको अनुमति

झापा : सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ।  'सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुई जनाको मृत्यु' भन्ने शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो।  सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु ...