झापा : सरकारले दक्षिणी झापाको कचनकवल गाउँपालिकामा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको छ।
'सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुई जनाको मृत्यु' भन्ने शीर्षकमा थाहा खबरमा समाचार प्रकाशन भएलगत्तै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभाग अन्तरगतको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले कचनकवलमा सर्पदंश उपचार केन्द्र सञ्चालनका लागि अनुमति दिएको हो।
सर्पदंश उपचार केन्द्र सञ्चालनमा ढिलाइ, एक सातामा दुईजनाको मृत्यु
...