ट्विटरका सबै कार्यालय अस्थायी रूपमा बन्द

ट्विटरले आफ्ना सबै कार्यालय अस्थायी रूपमा बन्द गरेको छ । कम्पनीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्विटरले कर्मचारीलाई गराएको छ । आउँदो २१ तारिख अर्थात् ५ गतेसम्म कार्यालयहरु बन्द हुने  ट्विटरले जनाएको छ । २१ तारिखमा मात्रै कार्यालय खुल्ने खबरमा उल्लेख छ । तर ट्विटरले कार्यालय बन्द गर्नुको कारण खुलाएको छैन । ट्विटरका नयाँ मालिक एलन मस्कले लामो समय काम गर्नका लागि तयार रहन वा छोड्न आदेश दिएपछि ठूलो सङ्ख्यामा कर्मचारीले राजीनामा दिइरहेका बेला ट्विटरले कार्यालय बन्द गरेको हो । मस्क मालिक बनेदेखि ट्विटर वि...

सम्बन्धित सामग्री

कहिले बन्छ हेवा खोलामा डाइभर्सन ?

‘डाईबर्सन सञ्चालन गर्न खोजेका थियौँ, अहिले सकिएन । हामी प्रयास गरिरहेका छौँ,’ सडक डिभिजन कार्यालय इलामका प्रमुख विदुर पोखरलले भने, ‘अस्थायी रूपमा गाडी सञ्चालन गर्न प्रयास गरिहेका छौँ । तर सफल भएको छैन ।’

ट्वीटर कार्यालय केही दिनका लागि बन्द

न्युयोर्क – ट्विटरले कर्मचारीलाई कम्पनीको कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गरिने बताएको छ। कामदारहरूलाई बन्द कार्यालय नोभेम्बर २१ सोमबारदेखि खुल्ने भनिएको छ। नयाँ मालिक एलोन मस्कले उनीहरूलाई “उच्च तीव्रतामा लामो समयसम्म’’ साइन अप गर्न वा छोड्न आह्वान गरेपछि ठूलो संख्यामा कर्मचारीहरूले काम छोडेको रिपोर्टबीच केही दिनका लागि ट्वीटरको कार्यलय बन्द हुने भएको हो। कर्मचारीलाई पठाइएको […]

ट्वीटरले अर्को हप्तासम्मको लागि बन्द गर्‍यो कार्यालयहरु

ट्वीटरले आफ्नो कार्यालय अस्थायी रूपमा बन्द गरेको छ। कम्पनीले कर्मचारीहरूलाई कार्यालयका भवनहरू तत्काल लागू हुनेगरी अस्थायी रूपमा बन्द हुने बताएको बीबीसीले उल्लेख गरेको छ। कम्पनीले कर्मचारीहरुलाई पठाएको सन्देशमा नोभेम्बर २१ सोमवारदेखि कार्यालयहरू पुनः खुल्ने बताइएको छ। कम्पनीले कार्यालय बन्द गर्नुको कारणबारे खुलाएको छैन। इलोन मस्कले ट्वीटरको स्वामित्व लिएपछि कर्मचारीहरूलाई ‘लामो…

ट्वीटरको कार्यालय अस्थायी रूपमा बन्द, कर्मचारीलाई कारण भनिएको छैन

ट्वीटरले आफ्ना सबै कार्यालय भवनहरू अस्थायी रूपमा बन्द गर्ने भएको छ । कम्पानीका कार्यालय भवनहरू अस्थायी रूपमा बन्द हुने जानकारी ट्वीटरले कर्मचारीलाई गराएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । कार्यालय भवन नोभेम्बर २१ मा मात्रै खुल्ने उल्लेख कर्मचारीले पाएको सन्देशमा छ । तर कार्यालय बन्द गर्नुको कारण भने दिइएको छैन । ट्वीटरका नयाँ मालिक इलन मस्कले […]

सुदूरपश्चिम सरकारले सवारी चालक र कार्यालय सहयोगीलाई स्थायी गर्ने

सुदूरपश्चिम प्रदेश सरकारले करार वा अस्थायीरुपमा कार्यरत कार्यालय सहयोगी र सवारी चालकलाई स्थायी गर्ने व्यवस्थासहितको ऐन ल्याएको छ। प्रदेश सभाबाट सोमबार पारित सुदूरपश्चिम प्रदेश निजामति सेवाको गठन, सञ्चालन र सेवाका...

खोटाङको राखाबाङ्देलमा अस्थायी प्रहरी पोस्ट स्थापना

खोटाङ - खोटाङको ऐँसेलुखर्क गाउँपालिका–१ राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको छ । भौगोलिक रुपमा सुरक्षा निकायबाट टाढा रहेको क्षेत्रको सुरक्षाका लागि राखाबाङ्देलमा अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको हो । खोटाङका प्रमुख जिल्ला अधिकारी फणिन्द्र दाहाल र ऐँसेलुखर्क गाउँपालिकाका अध्यक्ष विश्वनाथ निरौलाले संयुक्त रूपमा अस्थायी प्रहरी पाेस्टकाे उद्घाटन गर्नुभएको छ । प्रहरी सहायक निरीक्षकको नेतृत्वमा ६ जना प्रहरीको टोली रहने गरी अस्थायी प्रहरी पाेस्ट स्थापना गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब ...

२२ घन्टापछि कोशी राजमार्ग खुल्यो

धनकुटा- लेउती खोलाले बगाएको कोशी राजमार्ग २२ घन्टापछि पुनः संचालन भएको छ । सडक डिभिजन कार्यालय, जिल्ला प्रहरी, ट्राफिक प्रहरी र नेपाली सेनाको सक्रियतामा राजमार्ग अस्थायी रूपमा संचालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए । उनका अनुसार स्काभेटरले तत्कालका लागि अस्थायी बाटो बनाएको हो । लेउती खोलाको बाढीले मंगलबार दिउँसो ४ […]

पर्वत फलेवासको केन्द्र झकलकमा सार्न अदालतद्वारा फुकुवा

पर्वत : सर्वोच्च अदालतले पर्वतको फलेवास नगरपालिकाको केन्द्र सार्न पाउनेगरी फैसला सुनाएको छ।नगरपालिकाको कार्यालय अस्थायी रूपमा बस्दै आएको वडा नं. ५ खानीगाउँको पिप्लेस्थित सिँचाइ कार्यालयको भवन साँघुरो भएकाले २०७७ पुसमा नगरपालिकाले केन्द्र सार्ने निर्णय गरेको थियो।नगरपालिका स्थापना भएपछि लामो समय भाडाको घरमा बसेको र त्यसपछि फलेवास सिँचाइ आयोजनाको कार्यालयबाट सञ्चालन गरिँदै आएको नगरपालिकाको केन्द्र अस्थायी र साँघुरो भएको भन्दै बहुमत सदस्यको सहमतिमा सार्ने निर्णय भएको थियो।साँघुरो भएका कारण कार्यालय

एमालेको पार्टी कार्यालय थापाथलीमा सर्यो, अध्यक्ष ओलीद्वारा निरीक्षण

काठमाडौं : नेकपा एमालेको पार्टी कार्यालय बिहिबारदेखि औपचारिक रुपमा ने थापाथलीमा सरेको छ।  सरेको पार्टी कार्यालयमा प्रधानमन्त्री  तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका छन्। धुम्बाराहीमा चक्रपथ विस्तारले समस्या पार्ने भएपछि पार्टी कार्यालय थापाथलीमा सारिएको हो।  धुम्बाराहीमा पासाङ ल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा भाडामा रहेको थियो। २०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खु स्थित पार्टी कार्यालय भत्काएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको छ।था

यस्तो छ एमालेको नयाँ पार्टी कार्यालय (फोटो फिचर)

काठमाडौं‌ : नेकपा एमालेको पार्टी कार्यालय अब थापाथलीमा सर्ने भएको छ।यसअघि धुम्बाराहीस्थित पासाङल्हामु स्मृति प्रतिष्ठानको स्वामित्वमा रहेको भवनमा रहेको पार्टी कार्यालय थापाथली सर्न लागेको हो। पार्टी कार्यालयको प्रस्तावित भवन अवलोकन गर्न अहिले पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली थापाथली पुग्दैछन्‌।२०७२ सालमा गएको भूकम्पीय धक्काले बल्खुस्थित पार्टी कार्यालय भत्काइ दिएपछि अस्थायी रूपमा सञ्चालन हुँदै आएको धुम्बाराहीको पार्टी मुख्यालय थापाथलीमा सार्ने तयारी गरिएको