मकवानपुर- मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक मृत्यु भएको छ भने चार जना बिरामी भएका छन् ।
आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्याएकामा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
...

हेटौंडा । मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा एकै घरका ५ जना बिरामी भएकोमा एक जनाको मृत्यु भएको हो भने परिवारका बाँकी ५ जना सिकिस्त बनेका हुन् । शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका पाँच जना गम्भीर बिरामी […]
जाजरकोटमा जंगली च्याउ खाँदा एकजनाको मृत्यु भएको छ भने एकै घरका ६ जनासहित सातजना बिरामी परेका छन् । नाम नखुलेको जंगली विषादी च्याउ खाँदा कुशे गाउँपालिका–१, स्याक्रीकी दुई वर्षीया अनुजा चलाउनेको मृत्यु भएको हो ।