काठमाडौं । सन् २०२२ मा आईपुग्दा नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट मृत्यु हुनेको संख्या २७ हजार १ सय ३७ पुगेको विश्व स्वास्थ्य संगठन (डव्लुएचओ) को रिपोर्टमा उल्लेख छ । सुर्ती सेवनले महिनामा औषत २ हजार २ सय ६१ जना र दिनमा ७५ जनाको ज्यान जाने गरेको छ । यो तथ्यांक प्रत्येक दिन दुईवटा हवाईजहाज दुर्घटनामा पर्दा […]