नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) को १.८ प्रतिशत सुर्ती सेवनमा खर्च हुने गरेको छ ।वर्षेनि २५ हजार मानिस सुर्तीकै कारण मर्ने गरेको र सुर्तीकै कारण नसर्ने रोग लागेकाहरुको मृत्यु सरदर आयुभन्दा अगावै मर्ने गरेको एक अध्ययनले देखाएको छ । प्रतिवेदनले सुर्तीजन्य पर्दाथका कारण मृत्यु बढिरहेको कारण करवृद्धि गरी निरुत्साहन पार्नुपर्ने, सुर्तीरहित क्षेत्र घोषणा र सबै […]