घातक दोस्रो लहर फैलिसक्दा पूर्वतयारीमै चुक्दै सरकार

काठमाडौं : दोस्रो लहरमा फैलिएको कोरोना भाइरस गतवर्ष देखिएको भन्दा निकै आक्रमक खालको भएको भन्दै सरकारले बारम्बार सतर्कता अपनाउन आग्रह गरिरहेको छ।पछिल्लो समय संक्रमित भएका धेरै गम्भीर अवस्थामा पुगेका र अस्पतालमै भर्ना हुनुपरेको चिकित्सकहरूले बताएका छन्‌। नयाँ भेरियन्ट फैलिएकाले संक्रमितहरूमा देखिएको शुरूवाती लक्षण हेर्दा यसपटक हाम्रो स्वास्थ्यको संरचनाले नै थेग्न नसक्ने स्थिति निम्तनसक्ने विज्ञहरूको चेतावनी छ।दोस्रो लहर यसकारण खतरनाक :नयाँ प्रकारको भेरियन्ट भित्रनु यूके भेरियन्

सम्बन्धित सामग्री

दुई वर्ष मुनिका बालबालिकाका लागि कोरोनाको यो लहर घातक हुने

एजेन्सी, २६ पुस । कोरोनाको ओमिक्रोन भेरियन्ट धेरै देशमा तिब्र गतिमा फैलिरहेको छ । अहिले बालबालिका पनि कोरोनाको सिकार भइरहेका छन् । महामारीको जोखिमलाई मध्यनजर गर्दै सरकारले १२ देखि १८ वर्ष उमेर समूहका किशोरकिशोरीलाई खोप दिन सुरु गरेको छ । बालबालिकामा कोविड–१९ संक्रमणका लक्षणहरू के के हुन्छन् जानौं। यी लक्षण देख्दा सचेत हुनुहोस् बालबालिका तथा […]

कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक भएको सङ्केत

काठमाण्डाै - बेलायत र दक्षिण अफ्रिकामा गरिएको प्रारम्भिक अध्ययनमा कोरोनाको ‘ओमिक्रोन’ भेरियन्ट कम घातक रहेको पाइएको छ । सङ्क्रमणको लहर तुलनात्मक रूपमा मध्यम स्तरको मात्रै भएको अध्ययनमा देखिएको हो । प्रारम्भिक नतिजाले अन्य भेरियन्टले सङ्क्रमण भएका व्यक्तिभन्दा ‘ओमिक्रोन’ भेरियन्टबाट सङ्क्रमण भएका ३० देखि ७० प्रतिशतसम्म कम मानिसहरू अस्पताल भर्ना हुनुपर्ने देखाएको बीबीसीले उल्लेख गरेको छ । तर ‘ओमिक्रोन’ सङ्क्रमित थोरै मात्रै अस्पताल पुगे पनि यसले धेरै मानिसलाई चाँडो सङ्क्रमित गर्न सक्नेबारे चिन्ता...

तत्काल तेस्रो लहर आउने सम्भावना छैन– डा. पुन

डेल्टा भेरियन्ट भन्दा डेल्टा प्लस भेरियन्ट घातक भन्ने विषय अहिलेसम्म प्रमाणित भइनसकेको बताउँदै डा. पुनले डेल्टा प्लस भेरियन्टकै कारण तेस्रो लहर आउने सम्भावना अत्यन्तै कम रहेको जानकारी दिनुभयो ।

बेलायती अनुसन्धानको खुलासा: कोरोनाको डेल्टा भेरियन्ट अन्य भेरियन्ट भन्दा कम घातक

एजेन्सी। दुनियाँभरमा कोरोना संक्रमणको नयाँ लहर ल्याएको डेल्टा भेरियन्ट कोरोनाका अन्य भेरियन्टभन्दा कम घातक देखिएको बेलायतको पब्लिक हेल्थ डिपार्टमेन्टको अनुसन्धानले देखाएको छ। अनुसन्धानका अनुसार डेल्टा भेरियन्टको मृत्यु दर ०.२५ मात्र पाइएको छ। यसअघिको अल्फा भेरियन्टको मृत्यु दर भने १.९० प्रतिशत थियो। डेल्टा भेरियन्टका कारण प्रति १० लाख संक्रमितमा २४८ जनाको मृत्यु भएको देखिएको छ।

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

काठमान्डाैं / कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ... The post कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक appeared first on Purbeli News.

कोरोनाको दोस्रो लहर पहिलोभन्दा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक

कोभिड १९ को दोस्रो लहर पहिलोको तुलनामा एक सय प्रतिशतभन्दा बढी आक्रामक र घातक देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांक हेर्दा कोभिडको पहिलो लहरको तुलनामा दोस्रो लहरमा संक्रमित हुने १ सय १२ प्रतिशतले बढेका छन् । त्यस्तै, पहिलो लहरको तुलनामा दोस्रो लहरमा मृत्यु हुने संख्या १ सय ६३ प्रतिशत बढी छ । नेपालमा कोभिडको पहिलो लहर झन्डै १५ महिना (२०७६ माघ १० देखि) चलेको थियो । दोस्रो लहर २०७७ चैत अन्तिम सातादेखि सुरु भएको मानिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

यी हुन् कोरोनाका ५ सबैभन्दा खतरनाक लक्षण, देखिए तुरुन्तै जानुहोस् अस्पताल

कोरोना भाइरसका दोस्रो लहर बृद्धि भइरहेको छ । नयाँ भेरियन्ट सबैको लागि घातक सावित भइरहेको छ । डाक्टरहरुका अनुसार नयाँ भेरियन्ट संक्रामक मात्रै नभई गम्भीर