कोरोनाको लक्षण देखिए पनि रिर्पोट नेगेटिभ आउन सक्ने, परीक्षण गराउदा यी कुरामा ध्यान दिनुहोस्

कोरोना भाइरसको दोस्रो लहर बृद्धबृद्धाका साथै बच्चाहरू र युवाहरूका लागि घातक साबित भइरहेको छ । भारतका विभिन्न शहरहरूमा कोरोना भाइरस निकै तीव्र रूपमा देखिएको छ