भाइटीकाको उत्तम साइत विहान ११:५५ मा

भाइटीकाको उत्तम साइत विहान ११:५५ मा रासस 37 mins ago 0 31/10/2018 काठमाडौँ, १४ कात्तिक । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको साइत सार्वजनिक गरेको छ । समितिको आज बसेको बैठकले यही कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा भाइटीकाको साइत उत्तम हुने निर्णय गरेको समितिका अध्यक्ष प्रा डा राम…

सम्बन्धित सामग्री

टीकाको उत्तम साइत ११ बजेर ५१ मिनेट, कुन देशमा कति बजे साइत

काठमाडौं, १९ असोज । बडादशैंको टीकाको उत्तम साइत आज विहान ११ बजेर ५१ मिनेट रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेको छ । घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो । देवीको प्रसादका रुपमा कोजाग्रत […]

टीकाको उत्तम साइत विहान ११ः५१ बजे- नेपाल बाहिर कुन देशमा कतिबजे (सूचीसहित)

यस वर्ष विजया दशमीको साइत असोज १९ गते बुधबार बिहान ११ः५१ बजे उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । समितिका अनुसार बुधबार बिहान १०ः३४ बजे देवी विसर्जन गरी ११ः५१ बजेको साइतमा मान्यजनबाट देवीको प्रसादका रूपमा टीका लगाउन सकिन्छ । यसै गरी बिहान ७ः३५ बजे तुलजा भवानी यात्राको साइत छ । तुलजा भवानीलाई …

बडादशैंको टीकाको उत्तम साइत १९ असोजको विहान ११ बजेर ५१ मिनेट

काठमाडौं, १७ असोज । बडादशैंको टीकाको उत्तम साइत १९ असोज बुधबार विहान ११ बजेर ५१ मिनेट रहेको जनाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार ११ बजेर ५१ मिनेटमा उत्तम साइत रहेकाले टीका लगाउन सकिनेछ । घटनास्थपनादेखि पूजा आराधना गरिएकी देवीलाई विहान १० बजेर ३४ मिनेटमा बिसर्जन पछि टीका लगाउन साइत समितिले उल्लेख गरिएको हो […]

देशैभर भाइटीका लगाईदै, आज दिनभर टीका लगाउन मिल्ने

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज भाइटीका लगाउने क्रम जारी छ । विहान ११ बजेर २ मिनेटमा उत्तम साइत रहे पनि विहानैदेखि टीका लगाउने क्रम शुरु भएको हो । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्ने गर्र्दछन् । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य […]

घरदेखि अफिससम्मलाई यस्तो छ लक्ष्मी पूजाको उत्तम साइत

काठमाडौँ । लक्ष्मी पूजाका लागि उत्तम साइतहरु तोकिएको छ । भागवत र विष्णुधर्मोत्तर पुराण अनुसार कार्तिक औंशीका दिन समुद्र मंथनबाट लक्ष्मी प्रकट भएकी थिइन् । त्यस्तै रामायणमा पनि यही दिन भगवान विष्णु र लक्ष्मीको शुभ विवाह सम्पन्न भएको उल्लेख छ । त्यसैले कार्तिक औंशीमा लक्ष्मीको पूजा विशेष रुपले गर्ने प्रचलन छ । अफिस /कार्यालयमा  विहान […]

घटस्थापनाको उत्तम साइत ११ः४६ बजे, दशैंघरमा यसरी राखिन्छ जमरा

काठमाडौं, असोज २१ । दशैं आयो खाउँला पिउँला कहाँबाट ल्याउँला, चोरी ल्याउँला धत्त पापी म त छुट्टै बसौंला भन्दै औंला भाँच्दै बिताएको एक वर्षको प्रतिक्षा आज समाप्त भएको छ । दशैं घरघरमा आएको छ । आज घटस्थापना अर्थात् नवरात्रीको प्रथम दिन, विजयादशमीको स्वागतार्थ आज गरिने घटस्थापनाको शुभ साइत अहिले विहान ११ः४६ बजे परेको छ । […]