एउटा शिशुको लागि सम्पूर्ण आहार हो, आमाको दूध । भुक्तभोगीहरु भन्छन्, ‘६ महिनासम्म बच्चालाई आमाको दूध अनिवार्य हो ।’ अर्थात यस अवधिमा ठोस खानेकुरा दिनु उचित हुँदैन । त्यसैगरी शिशुको आवश्यक्ता अनुसार दिनमा आठदेखि १२ पटकसम्म स्तनपान गराउनुपर्ने हुन्छ । तर, समस्या कहाँ छ भने सबै आमाले ६ महिनासम्म घरमै बसेर दूध खुवाउने अनुकुलता छैन […]