एप्पलले एलटीई पेटेन्ट विवादमा ३०० मिलियन डलर अर्थात ३५ अर्ब ६४ करोड ४२ लाख रूपैयाँ जरिवाना तिनुपर्ने भएको छ । एप्पलले वायरलेस प्रविधि प्रयोग गरिरहनका लागि यो जरिवाना तिर्नुपर्ने भएको हो । ब्लुमबर्ग र द रेजिस्टरका अनुसार टेक्ससको जुरीले एप्पलले अप्टीस नामक पेटेन्ट फर्मलाई ३०० मिलियन डलर तिर्नुपर्ने भएको छ ।
एप्पलले आईफोन र आईप्याड जस्ता डिभाइसमा एलटीई सेलुलर...