काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]
११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि नेपाली टोली […]
काठमाडाैँ । घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो । त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक […]
छैठौं संस्करणको साफ महिला च्याम्पियन सीपको फाइनल खेल सोमवार हुँदैछ । सम्पन्न पाँच वटै संस्करणको उपाधि विजेता भारत सेमिफाइनलबाट घर फकिँदा बंगलादेश र नेपालबीच उपाधिका लागि प्रतिष्पर्धा हुन लागेको हो ।जुनकुनै टोलीले उपाधि उचाले पनि साफ महिला च्याम्पियनसिपले नयाँ च्याम्पियन पाउने निश्चित छ । जारी प्रतियोगिताका सबै खेलमा क्लिन सिट राखेका दुवै टोलीले आइतवार भएको प्रि–म्याच कन्फरेन्समा उपाधिका लागि भिड्ने बताएका छन् । साविक विजेता भारतमाथिको चुनौती नेपालले सेमिफाइनलमा टुङ्गाउँदै पाँचौ पटक सा
काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता भारत सेमिफाइनलमा बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ । यस पटक फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशमध्ये जसले जितेपछि त्यो साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन हुनेछ । च्याम्पियनसिपमा शुक्रबार नेपालले भारतलाई १–० र बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । […]
मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्। खेलमा दीपा शाही र अमिशा कार्कीले टिममा डेब्यु गरेकी छिन्।...
२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । नेपाल चार पटक उपविजेता बनेको छ । एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ । साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु […]
काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा […]