साफ महिला च्याम्पियन: उद्घाटन खेलमा भुटान र नेपाल भिड्दै

मुख्य प्रशिक्षक कुमार थापाले गोलकिपर एन्जिला सुब्बाको कप्तानीमा सुरुआती-११ को घोषणा गरेका हुन्। खेलमा दीपा शाही र अमिशा कार्कीले टिममा डेब्यु गरेकी छिन्।...

सम्बन्धित सामग्री

नेपाल साफ यू–१५ महिला च्याम्पियन

कप्तान सुजाताले पेनाल्टी रोक्दै नेपाललाई दिलाइन् उपाधि नेपालले साफ यू–१५ महिला च्याम्पियनको उपाधि जितेको छ । डबल राउन्ड रोबिनको लिग आफ्नो अन्तिम खेलमा बंगलादेशलाई १–१ गोलको बराबरीमा रोक्दै नेपाल अंक तालिकाको...

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोली ढाका पुगे

काठमाडाैं । साफ यू–१५ महिला साफ च्याम्पियनसिपमा सहभागिता जनाउन नेपाली टोली बंगलादेशको ढाका पुगेको छ । नेपाली यू–१५ महिला टोली शनिबार अपरान्ह ढाका पुगेको हो । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार नै बिदाइ गरेको थियो । बंगलादेशमा आयोजना हुने यु–१५ महिला साफ च्याम्पियनसिप नोभेम्बर १ देखि ११ सम्म हुनेछ । प्रतियोगितामा […]

साफ यू-१५ महिला च्याम्पियन खेल्ने नेपाली टोलीको बिदाइ

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशमा हुने साफ यू-१५ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली यू-१५ महिला टोलीलाई बिदाइ गरेको छ । एन्फा कम्प्लेक्समा भएको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंक लाल घिसिङ, एन्फा अध्यक्ष पंकज बिक्रम नेम्बाङले नेपाली टोलीलाई बिदाइ गरे । च्याम्पियनसिपका लागि नेपाली टोली […]

साफले नयाँ महिला च्याम्पियन पाउने

काठमाडौं (हाम्रो खेलकुद)– साविक विजेता भारत सेमिफाइनलमा बाहिरीसँगै महिला साफ च्याम्पियनसिपमा पहिलो पटक नयाँ च्याम्पियन बन्ने पक्का भइसकेको छ । यस पटक फाइनल पुगेका दुई टोली नेपाल र बंगलादेशमध्ये जसले जितेपछि त्यो साफ च्याम्पियनसिपको नयाँ च्याम्पियन हुनेछ । च्याम्पियनसिपमा शुक्रबार नेपालले भारतलाई १–० र बंगलादेशले भुटानलाई ८–० ले हराउँदै फाइनल भेट पक्का गरेका हुन् । […]

साफ महिला च्याम्पियन आजदेखि, उपाधिको तिर्खा मेटाउने नेपालको लक्ष्य

२१ भदौ, काठमाडौं । साफ महिला च्याम्पियनसिपका पाँच वटै संस्करणको उपाधि भारतले जितेको छ । भारतलाई अहिलेसम्म कसैले पनि हराउन सकेको छैन । भारतको छेउछाउ पुग्ने टिम हो नेपाल । नेपाल चार पटक उपविजेता बनेको छ । एक पटक भने सेमिफाइनलबाट बाहिरिएको छ । साफ च्याम्पियनसिपमा नेपालको बलियो पक्ष भनेको भारतबाहेक अरु टिसँग अपराजित हुनु […]

साफ यू–१८ महिला च्याम्पियन खेल्न नेपाली टोली भारत जाँदै

काठमाडौं, २९ फागुन । साफ यू–१८ महिला च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोली आज भारत प्रस्थान गर्दैछ । नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराजलवटले बिहीबार नै २३ सदस्यीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा […]

एपीएफ ललितपुर मेयर महिला च्याम्पियन

नेपाल एपीएफ क्लबले ललितपुर मेयर महिला च्याम्पियनसिप क्रिकेटको उपाधि जितेको छ । प्रतियोगिताको शनिबार भएको फाइनलमा एपीएफले सुदूरपश्चिम प्रदेशलाई ८ विकेटले पराजित गर्‍यो । टस जितेको सुदूरपश्चिमले त्रिवि क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय ६ रनमात्र बनाउन सक्यो ।

आर्मी पुरुष र एपिएफ महिला च्याम्पियन

नेपाल आर्मी र एपिएफ राखेप च्याम्पियनसिप अन्तर्गत २७औं पुरुष र आठौं महिला राष्ट्रिय बक्सिङ प्रतियोगितामा च्याम्पियन बनेका छन् । नेपाल आर्मी पुरुष तथा महिलामा एपिएफ टिम च्याम्पियन भए । बुधबार सम्पन्न प्रतियोगितामा आर्मीले पुरुषतर्फका ८ स्वर्ण, १ रजत र १ कांस्य जित्दा महिलामा एपिएफले ३ स्वर्ण ४ रजत १ कांस्यसहित च्याम्पियन भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ ।