काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले पछिल्लो समय देखिएको अन्योल्यतालाई सुल्झाउँदै घरेलु फुटबल यथाशीघ्र संचालनका लागि वातावरण तयार पार्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) को ध्यानाकर्षण गराएको छ । एन्फाले सहिद स्मारक ए डिभिजन लिगको तयारीका लागि प्रतिबद्धता जनाएअनुसार तयारी रकम उपलब्ध नगराएपछि लिग निर्धारित समयमा सुरु हुनेमा शंका उत्पन्न भएको […]