सोमबार दिनभरको मुख्य खबर

कोभिडविरुद्धको भ्याक्सिन लगाए पनि अस्ट्रेलियाले सन् २०२१ मा सिमानाका नखोल्ने  सबैजसो नागरिकले कोभिडविरुद्धको भ्याक्सिन लगाइसकेपछि पनि अस्ट्रेलियाले सन् २०२१ भर अन्तर्राष्ट्रिय सिमानाका पूर्ण रूपमा नखोल्ने जनाएको छ । कोरोना भाइरसबाट आफ्ना...

सम्बन्धित सामग्री

आजका मुख्य ९ आर्थिक खबर

काठमाडौं। सोमबार सेयर बजार परिसूचक नेप्से ७०.३१ अंकले घट्दा ४ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। बैंक तथा वित्तीय संस्थामा एकैदिन ५अर्ब रुपैयाँ निक्षेप थपिँदा कुल निक्षेप ६१खर्ब रुपैयाँ भन्दा बढी भएको छ। पूर्वाधार निर्माणको काम समयमै पूरा नगर्दा दुई महिनामै ३१ वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन्। सोमबार सुनको भाउ प्रतितोला १ लाख २३ हजार रुपैयाँ पुगेको छ।

आजको मुख्य ९ आर्थिक खबर

काठमाडौं। पछिल्लो २महिनामा २अर्ब ७३करोड रुपैयाँ बढीको कफी, चिया र मसलाजन्य सामग्री निर्यात भएको छ। नेपालले चीनसँग १३वटा विषयमा सम्झौता र समझदारी गरेको छ। राष्ट्र बैंकले दैनिक १०केजी आयात भइरहेको सुनको कोटा बढाउने तयारी गरेको छ। कालोबजारीका कारण बजारमा चिनीको हाहाकार हुन थालेको छ। सोमबार नेप्से परिसूचक ५अंकले घट्दा डेढ अर्ब रुपैयाँ बराबरको कारोबार कारोबार भएको छ।

सोमबार शपथ लिन एकीकृत समाजवादीका मन्त्रीहरु तयारी अवस्थामा

नेकपा एकीकृत समाजवादीबाट मन्त्रीका लागि सिफारिस भएका मन्त्रीहरुको सोमबार शपथ हुने भएको छ । समाजवादीबाट मन्त्रीमा सिफारिस भएका एक नेताले सोमबार अपराह्न शपथका लागि तयारी अवस्थामा बस्न खबर आएको रातोपाटीलाई जानकारी दिए । समाजवादीले प्रधानमन्त्री शेरबहादुर देउवालाई नयाँ मन्त्रीको नाम सिफारिस गरिसकेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटार पुगेर नेताहरु विजय पौडेल र प्रमेश हमालले देउवालाई नामावली बुझाएका हुन् । पौडेलका अनुसार मेटमणि चौधरीलाई शहरी विकासमन्त्री, जीवनराम श्रेष्ठलाई पर्यटन, शे

शेखर कोइरालाले भने- खबर राम्रो छैन

नेपाली काँग्रेसको नेता डा.शेखर कोइरालाले विराटनगरको अवस्था राम्रो नभएको बताएका छन् । सोमबार विराटनगरका माओवादी नेताहरुसँगको छलफलमा सो धारणा राखेका हुन् । नेता कोइरालाले माओवादी नेताहरुलाई आफ्नै निवासमा बोलाएर अब मिलेर जानुपर्ने धारणा राखेका छुन् । विराटनगरको प्रमुख पदमा स्वतन्त्र उम्मेद्वारी दिएका उमेश यादवले निक्कै भोट काट्ने आँकलन सहित कोइरालाको सक्रियता बढेको हो ।यस्तै माओवादी केन्द्रकी नेतृ नमिता न्यौपानेले पनि बागी उम्मेद्वारी दिएकी छिन् । उनको र यादवको चुनाव चिन्ह ‘लालटिन’ कायम

परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले लगानीकर्तालाई समयमै समस्याको जानकारी गराउन आग्रह गरेका छन् । सोमबार लगानी बोर्डको कार्यालयमा भएको लगानीकर्ताहरूसँगको अन्तक्र्रियामा अर्थमन्त्री शर्माले यस्तो आग्रह गरेका हुन् । उनले आयोजनाको निर्माण अवधि लम्बिनु भनेको लगानी बढ्ने र घाटा हुने भन्दै आयोजनामा भएका समस्या समयमै जानकारी गराउन आग्रह गरे । एउटा आयोजनाको फाइल डेढ महिनादेखि रोकिएको […] The post परियोजनामा समस्या आए तत्काल खबर गर्न अर्थमन्त्रीको आग्रह appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

बाबुको अन्त्येष्टि गर्दागर्दै छोराको पनि मृत्युको खबर आएपछि...

दाङको बबई गाउँपालिकाको ट्वाङखोला घाटमा सोमबार दिउँसो स्थानीय पत्रकार लक्ष्मण बस्नेतका बुबा टोपबहादुरको दाहसंस्कार हुँदै थियो । उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा आइतबार मृत्यु भएका लक्ष्मणका बुबाको शव सोमबार गृहजिल्ला ल्याएर दाहसंस्कार गर्न थालिएको थियो ।  पत्रकार लक्ष्मण र उनका बुबा झण्डै २० दिनदेखि बिरामी  भएर भैरहवामा उपचाररत थिए । दुबैको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको थियो । त्यही क्रममा  बुबाको आइतबार मृत्यु भएको थियो ।  सोमबार बुबाको दाहसंस्कार गर्दैगर्दा लक्ष्मणको पनि मृत्युको खबर आयो...

सोमबार दिनभरका मुख्य खबर

सर्वोच्चको मुख्य रजिस्ट्रार निरौलासहित तीनजना मुख्य न्यायाधीशको नियुक्ति  न्यायपरिषद्ले तीनजना मुख्य न्यायाधीश नियुक्त गरेको छ । परिषद्को आइतबार बसेको बैठकले सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नृपध्वज निरौलासहित तीनजना न्यायाधीशलाई नियुक्त गरेको हो...

सोमबार दिनभरका मुख्य खबर

कोरोनाको खोप खरिद पारदर्शी र वितरण न्यायपूर्ण हुन्छ : स्वास्थ्यमन्त्री त्रिपाठी स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना खोपको खरिद प्रक्रिया पारदर्शी र वितरण न्यायपूर्ण हुने भन्दै आश्वस्त पार्न खोजेका छन् ।...

मंगलबार दिनभरका १० मुख्य खबर

काठमाडौंमा वायु प्रदूषण खतराको तहभन्दा दुई गुणा बढी, ९३ दिनयता वर्षात् नहुँदा सतहमै अड्किए प्रदूषित कण सोमबार राति काठमाडौं उपत्यकाको ‘एयर क्वालिटी इन्डेक्स’ (एक्युआई) ६०७ पुगेको थियो । मंगलबार अपराह्न काठमाडौंको...

सोमबार दिनभरका १० मुख्य खबर

इन्जिनियरिङतर्फ छात्रवृत्ति वितरण व्यवस्थित बनाउन सरकारी उपेक्षा, बर्सेनि नौ सय कोटा दुरुपयोग सरकारको बेवास्ताका कारण इन्जिनियरिङतर्फ बर्सेनि निःशुल्क छात्रवृत्तिका करिब नौ सय कोटा दुरुपयोग भइरहेका छन् । इन्जिनियरिङ कार्यक्रम सञ्चालन गरेका...