पुसभित्रै कोटेश्वर–जडीबुटी कालोपत्रे

सरकारले पछिल्लो समय कोटेश्वर जडीबुटी खण्डमा अत्यधिक सवारी जाम भएसँगै सडक चौडा गर्ने योजना अघि सारेको थियो। सोही अनुरूप सडक विस्तार गर्न लागिएको हो। दाहिनेतर्फ तीन लेन र देब्रेतर्फ थप एक लेन विस्तार गर्ने योजना छ।...

सम्बन्धित सामग्री

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

काठमाडौं, असोज १३ । कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन। काठमाडौं महानगरपालिकाले केही समयअघि जडीबुटीस्थित माइली खत्रिनीको नाममा रहेको घरटहरा अवैध भएको भन्दै भत्काइदिएको थियो। खत्रिनीको नाममा रहेको उक्त जग्गाको क्षेत्रफल ०।५२ वर्गमिटर […]

६ महिनामा बाँकी खण्ड कालोपत्रे,कोटेश्वर– जडीबुटी सडक

कोटेश्वर– जडीबुटी सडक खण्ड अन्तर्गतको विवादास्पद घरटहरा भएको जग्गामा सडक कालोपत्रे हुने भएको छ। यसअघि मुआब्जा विवादको कारणले जडीबुटी चोक नजिकैको ६४ मिटर सडक कालोपत्रे हुन पाएको थिएन।...

६ लेनमा विस्तारित कोटेश्वर–जडीबुटी सडकखण्डको कालोपत्रे गर्ने तयारी

असार मसान्तसम्ममा सम्पन्न गर्ने भनिएकोमा लगातारको मनसुनले कालोपत्रेमा ढिलाइ भएको काठमाडौं डिभिजनको भनाइ  जडीबुटी चोकमा रहेको एउटा निजी घरका कारण अझै अवरोध ६ लेनमा विस्तारित कोटेश्वर–जडीबुटी सडकखण्ड कालोपत्रे गरिने भएको छ । गत...

अवरोध हटे पनि अलमलमा परेको सर्भिस लेन

माइतीघर–सूर्यविनायक छ लेन सडक विस्तारका लागि कोटेश्वर–जडीबुटी खण्डको सर्भिस लेनमा रहेको जटिल अवरोध हटेर सर्भिस लेन कालोपत्रे भइसकेको छ तर त्यसअघि नै अवरोध हटिसकेको जडीबुटी चोकदेखि पूर्व मनोहरा पुलसम्मको उत्तर–दक्षिणको सर्भिस लेन भने अझै नबन्दा उक्त सडक खण्डमा हुँदैआएको ट्राफिक समस्या ज्यूँका त्यूँ छ।