एप्पलको आइफोन १५ सार्वजनिक, यस्ता छन् फिचर

एप्पलले नयाँ आईफोन १५ लाई सेपटेम्बर १२ मा भएको लाइभ कार्यक्रममा प्रस्तुत गरेको छ । एप्पलका सीईओले एप्पल आईफोन १५ सार्वजनिक भएको घोषणा गरेका छन् । यसमा ६० हर्ट्जको रिफ्रेस दर, नच डिस्प्ले र आईफोन १४ को तुलनामा दोब्बर ब्याट्री लाइफ छ । नयाँ आईफोन १५ चार नयाँ कलर विकल्पका साथ प्रस्तुत गरिएको छ । कम्पनीले आईफोन १५ मा २८ एमएम फोकल लम्बाइ भएको ४८ एमपी क्यामेरा र १२ एमपी टेलिफोटो...

सम्बन्धित सामग्री

आइफोनमा एपको स्क्रिन टाइम कसरी सेट गर्ने ?

काठमाडौं। एप्पलको आइफोनमा यस्ता धेरै उपयोगी फिचरहरु हुन्छन् जसले प्रयोगकर्ताका दैनिकीलाई सहज बनाइदिन्छ । यस्ता फिचरहरु वास्तवमा आइफोन प्रयोगकर्ताको रोजाईमा पर्दछन् जसका कारण प्रयोगकर्ताहरुले आइफोनको स्क्रिनमा बिताउने समय ह्वात्तै बढ्दछ । आइफोनमा धेरै समयसम्म त्यस्ता एपहरु चलाउने प्रयोगकर्ताको बानीलाई कम गर्नलाई लागि पनि एप्पलले विभिन्न फिचर उपलब्ध गराएको छ । त्यसमध्ये Screen Time एउटा यस्तो […]

आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक

एप्पलले आइफोन र म्याकका लागि सेक्युरिटी रेस्पोन्स अपडेट सार्वजनिक गरेको छ । एप्पलले आइओएस सेक्युरिटी रिस्पोन्स १६.४ ए र म्याक ओएस सेक्युरिटी रेस्पोन्स १३.३ ए सार्वजनिक गरेको हो । यो अपडेट म्याकमा सेटिंग एपबाट डाउनलोड गर्न सकिन्छ र सिस्टम रिस्टार्ट गर्दा सहजै लागु हुने गर्दछ । एप्पलले यसभन्दा पहिले पनि यस्ता फिचर इन्स्टल गर्दै आएको छ । यसको बेटा भर्सन पनि उपलब्ध हुने गरेको...

लिलाम हुँदै ‘बट्टा नै नखोलिएको’ पहिलो आइफोन, मूल्य ५० हजार डलर

स्मार्टफोन पूरानो हुँदै जाँदा तीव्र रुपमा ह्रासकट्टी हुने प्रडक्ट हो । तर कतिपय स्मार्टफोन यस्ता हुन्छन् जो डेढ दशक पुरानो हुँदासमेत त्यसको मूल्य उल्टै कैयौं गुणा बढ्छ । सन् २००७ मा बजारमा आएको एउटा यस्तै आइफोन अहिले कम्तिमा ५० हजार डलरमा लिलाम हुँदैछ । सन् २००७ मा एप्पलको पहिलो आइफोनको लञ्च भएसँगै स्मार्टफोनको बजारमा क्रान्ति […]

महंगो हुँदाहुँदै पनि किन धेरैले किन्न चाहन्छन् आईफोन ? यस्ता छन् केही कारण

राम्रो स्मार्टफोन किन्न खोज्दा पहिलो प्रश्न हुन्छ, आईफोन किन्ने की एन्ड्रोइड । दुवैका आ–आफ्नो ठाउँमा राम्रा फिचर छन् । तर पनि विदेशबाट पठाइदिन भनेर होस् वा आफै पैसा जम्मा गरेर होस् उपभोक्ताले आईफोन खरिद गर्न रूचाउँछन् । विश्वमा एन्ड्रोइड फोन चलाउने प्रयोगकर्ता धेरै छन् । एन्ड्रोइड चलाउने प्रयोगकर्ता धेरै हुँदा हुँदै पनि महंगो फोन आइफोन प्रति धेरैको रूची किन छ ? किन...

आइफोन–१४ भदौ २३ मा सार्वजनिक हुँदै, यस्ता छन ‘फिचर्स’

काठमाडौं, भदौ १० । विश्वको चर्चित मोवाइल कम्पनी एप्पलले आइफोन–१४ भदौ २३ मा सार्वजनिक गर्ने भएको छ । एप्पलले २३ भदौमा ‘एप्पल इभेन्ट’को आयोजनामार्फत आइफोन–१४ सिरिज सार्वजनिक गर्न लागेको हो । कस्ता छन आइफोन १४ मा फिचर्स ? गत सेप्टेम्बरमा एप्पलले आफ्नो फ्लागसिप स्मार्टफोन आइफोन १३ बजारमा ल्याउनुअधि नै आइफोन १४ का विषयमा विभिन्न खाले […]

यस्ता छन् एप्पलले सार्वजनिक गरेको 'आइफोन–१३' सिरिजका स्मार्टफोन

कम्पनीले नयाँ ‘आइफोन–१३’, ‘आइफोन–१३ मिनी’, ‘आइफोन–१३ प्रो’ र ‘आइफोन–१३ प्रो म्याक्स’ ल्याएको छ।

१४ सेप्टेम्बरमा आइफोन १३ सार्वजनिक हुँदै, यस्ता हुनसक्छ फिचर

एप्पलले अन्ततः आइफोन १३ सार्वजनिक हुने मिति औपचारिक रुपमा घोषणा गरेको छ।

नेपाली बजारमा आयो आइफोन टेन, यस्ता छन् विशेषता

काठमाडौं । शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि नेपाली बजारमा आइफोन टेन उपलब्ध छ ।नेपालमा एप्पलको आइफोन तथा...

यस्ता छन आइफोन टेनका विशेषता

काठमाडौं, मंसिर १७ – शुक्रबारदेखि नेपाली बजारमा आइफोन टेन सार्वजनिक भएको छ । नेपाली प्रयोगकर्ताका लागि नेपाली बजारमा आइफोन टेन उपलब्ध छ । नेपाल...