क्यानलाई सन्दीपको आग्रह : कानुनी उपचारका लागि सहयोग गर्नुस्

२३ भदौ, काठमाडौं । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ क्यानलाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेष्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् […]

सम्बन्धित सामग्री

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह

सिमकोट, (हुम्ला) २ चैत । हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । दुई वर्षअघि उनकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो । घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर […]

क्यानसँग सन्दीपले भने : निर्दोष छु, सिपिएल सकेर आउँछु

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट संघ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन्। हाल क्यारेबियन लिग क्रिकेट (सिपिएल)का लागि वेस्टइन्डिजमा रहेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफू निर्दोष रहेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेको क्यानका सचिव प्रशान्त मल्लले बताए।उनले क्रिकेटर लामिछानेसँग कुरा भइसकेको र प्रिमियर लिगका खेल सकिएपछि स्वदेश फर्किने बताएको पनि जानकारी

सन्दीपले क्यानलाई भने : म सीपीएल खेलेर फर्किन्छु, कानुनी उपचारमा सहयाेग हाेस्

काठमाण्डाै - नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफूविरुद्ध जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट सङ्घ (क्यान) सँग कानुनी उपचारमा सहयोग गरिदिन आग्रह गर्नुभएको छ। उहाँले प्रहरीमा एक १७ वर्षीया किशोरीले आफूविरुद्ध जबरजस्ती करणी गरेको भन्दै प्रहरीमा जाहेरी दिएपछि कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गर्नुभएको हो । अहिले क्यारेबियन लिग क्रिकेटका लागि वेस्टइण्डिज पुगेका लामिछानेले क्यानसँगको फोन वार्तामा आफूले जबरजस्ती करणी नगरेको दाबी गर्दै कानुनी उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका ...

क्यानलाई सन्दीपको आग्रह– म निर्दोष छु, कानुनी उपचारका लागि सहयोग गर्नुस्

काठमाडौँ- एक किशोरीविरुद्ध बलात्कारको आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) लाई कानुनी सहयोग गर्दिन आग्रह गरेका छन् । लामिछानेले क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लसँग उक्त आग्रह गरेका हुन् । कार्यवाहक सचिव मल्लले सन्दीपसँग सम्पर्क भएको स्वीकारेका छन् । सन्दीपले क्यान समक्ष आफू निर्दोष रहेको बताएको उनले जनाए । […]

क्यानसँग सन्दिपले भने: म निर्दोष छु,कानुनी उपचारका लागि सहयोग गरिदिनु

काठमाडौं, भदौ २३ । जबरजस्ती करणीको आरोप लागेका नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले आफू निर्दोष रहेको बताएका छन्। क्रिकेट एशोसियशन अफ नेपाल (क्यान) ले सन्दीपसँग गरेको सम्पर्कमा उनले आफू निर्दोष रहेको र कानुनी उपचारका लागि क्यानलाई सहयोग गर्न आग्रह समेत गरेका छन्। हाल सन्दीप क्यारेबियन प्रिमियर लिग खेल्न वेस्ट इन्डिजमा छन्। केन्याविरुद्धको टी-२० सिरिजपछि […]

सन्दीपले कानुनी उपचारमा सहयोग गर्न क्यानलाई गुहारे

काठमाडौँ । जबरजस्ती करणीको आरोप लागेपछि नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले नेपाल क्रिकेट सङ्घ (क्यान)लाई गुहारेका छन् । लामिछानेले कानुनी उपचारका लागि सहयोग गर्न क्यानलाई आग्रह गरेका छन् । हाल क्यारेबियन प्रिमियर लिग खेल्ने वेस्ट इन्डिज (जमैका)मा रहेका सन्दीपले क्यानसँगको कुराकानीमा कानुनी लडाइँ लड्ने बताएका छन् । ‘कानुनी उपचारका लागि सहयोग गर्नुस् भनेको छ’ […]

१८ वर्षमै रक्त क्यान्सर, उपचारका लागि सहयोग गरिदिन परिवारको आग्रह

१८ वर्षीय कान्छो छोरा शिशिरलाई रक्त क्यान्सर पुष्टि भएपछि काठमाडौंको मीनभवनस्थित निजामती अस्पतालमा उपचाररत पंगेनीले थप उपचारका लागि सहयोग गरिदिन आग्रह गरेका हुन् ।

कोरोना उपचारका लागि सहयोग गर्न अन्तर्राष्ट्रिय निकाससँग आग्रह

कोभिड १९ कोरोना भाइरस नियन्त्रणका लागि विराटनगर महानगरपालिकाले अन्तर्राष्ट्रिय निकायसँग सहयोगका लागि आव्हन गरेको छ ।...