काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनप्रतिनिधिलाई प्रशिक्षण प्रशिक्षण दिँदैछन्। प्रचण्डले आज शुक्रबार ललितपुरमा पार्टीबाट चुनिएका स्थानीय जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेका हुन्।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिन लागिएको सो कार्यक्रम बिहान ११ बजेबाट सुरू भएको छ।