एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ। पार्टीबाट उम्मेदवार भई वैशाख ३० मा भएको स्थानीय चुनाव जितेका जनप्रतिनिधिलाई एकीकृत समाजवादीले प्रशिक्षण दिने भएको हो। सोमबार काठमाडौंमा बसेको सचिवालय बैठकले उक्त निर्णय गरेको थियो। जसअनुसार साउन ४ र ५ गते जनप्रतिनिधिलाई प्रशिक्षण दिने कार्यक्रम तय भएको छ। स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश […]

सम्बन्धित सामग्री

जनप्रतिनिधिलाई एकीकृत समाजवादीको प्रशिक्षण, तस्बिरमा हेर्नुहोस्

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिइएको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले नयाँ बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा गरेका छन् । समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केहीअघि प्रशिक्षण दिएको थियो ।

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

काठमाडौं : नेकपा एकीकृत समाजवादीले बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिइरहेको छ। आज बानेश्वरस्थित अर्पण ब्याङ्क्वेटमा पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रशिक्षण कार्यक्रमको उद्घाटन गरे। प्रशिक्षण कार्यक्रममा एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधहरु सहभागी छन्। एकीकृत समाजवादीले जनप्रतिनिधिहरुलाई स्थानीय सरकार संचालन लगायतका विषयमा प्रशिक्षण दिँदैछ।

एकीकृत समाजवादीबाट निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

काठमाडौं, ४ असार । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले निर्वाचित स्थानीय तहका जनप्रतिनिधिलाई आजदेखि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम दिने भएको छ । बिहान ११ बजेदेखि काठमाडौंको थापागाउँस्थित अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण कार्यक्रमको उद्घाटन हुने नेकपा एसको केन्द्रीय कार्यालयले जनाएको छ। अध्यक्ष माधवकुमार नेपाललगायत नेताले उक्त प्रशिक्षण दिनेछन । सो प्रशिक्षणमा पार्टीको तर्फबाट निर्वाचित, पालिका […]

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।  समाजवादीले आज अर्पण व्याङक्वेट बानेश्वरमा प्रशिक्षण दिने जनाएको छ ।   अन्य दलले आफ्नो पार्टीबाट स्थानीय तह निर्वाचनमा निर्वाचित प्रतिनिधिलाई प्रशिक्षण दिइसकेका छन् ।

एकीकृत समाजवादीले बुधबार स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने

नेकपा एकीकृत समाजवादी पार्टीले गत स्थानीय तह निर्वाचनमा विजयी भएका पार्टीका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ ।  समाजवादीले बुधबार जनप्रतिनिधिहरूलाई प्रशिक्षण दिन लागेको हो । प्रशिक्षण कार्यक्रमको उद्घाटन पार्टी अध्यक्ष माधवकुमार नेपालले बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण ब्यान्क्वेटमा गर्ने सो पार्टीले जनाएको छ ।  समाजवादीले पार्टीबाट मन्त्री बनेकाहरुलाई समेत केही अघि प्रशिक्षण दिएको थियो ।

नेकपा एसले साउन ४–५ मा जनप्रतिनिधिलाई प्रशिक्षण दिने

काठमाडौं, २१ असार । माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । गत ३० बैशाखमा भएको स्थानिय तहको निर्वाचनमा पार्टीका तर्फवाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रिय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण […]

एमाले र माओवादीपछि एकीकृत समाजवादीले पनि जनप्रतिनिधिलाई प्रशिक्षण दिने

माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । गत ३० बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिलाई प्रशिक्षण दिने निर्णय गरेको महासचिव बेदुराम भुषालले जानकारी दिएका छन ।नेकपा एमाले र नेकपा माओवादी केन्द्रले केन्द्रीय स्तरमा प्रशिक्षण दिए लगत्तै नेकपा एसले पनि आफना जनप्रतिनिधिलाई प्रशिक्षण दिन लागेको हो ।

एकीकृत समाजवादीले जनप्रतिनिधिलाई प्रशिक्षण दिने

२१ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । समाजवादीको सचिवालय बैठकले जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौंमा प्रशिक्षण दिने निर्णय गरेको हो । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन […]

जनप्रतिनिधिलाई प्रशिक्षण दिँदै एकीकृत समाजवादी

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले पार्टीका तर्फबाट स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई आगामी साउन ४ र ५ गते काठमाडौँमा प्रशिक्षण दिने निर्णय गरेको छ । शीर्ष नेतृत्वबाट स्थानीय तहका अधिकार, स्वायत्त शासन, प्रदेश तथा केन्द्रसँगको समन्वय, पार्टीसँगको सहकार्य, पारदर्शितालगायत विषयमा प्रशिक्षण बैठक सञ्चालन गर्ने निर्णय भएको महासचिव बेदुराम भुसालले जानकारी दिए । […]