भानु नगरपालिकाले निःशुल्क फोहर उठाउँदै

डुम्रे– तनहुँको भानु नगरपालिकाले नगरवासीको घर-घरबाट निस्कने फोहरमैला निशुल्करूपमा उठाउने गरेको छ । नगरपालिकाले दैनिक नगरवासीको घरबाट निस्कने फोहरमैला उठाउने गरेको छ । नगरपालिकाले बजार क्षेत्रका बस्तीबाट दैनिक फोहरमैला उठाउने गरेको नगरप्रमुख आनन्दराज त्रिपाठीले जानकारी दिए। ‘घर–घरबाट फोहरमैला उठाएर नगरपालिकाकै स्वामित्वमा रहेको जग्गामा व्यवस्थापन गर्ने गरेका छौँ’, उनले भने । नगरपालिकाले विशेषगरी डुम्रे, तुरतुरे, कालिमाटी, […]

सम्बन्धित सामग्री

फोहर व्यवस्थापनमा रत्ननगरलाई उत्कृष्ट पुरस्कार

चितवन, ४ वैशाख । देशभरका पालिकालाई फोहर व्यवस्थापन चुनौती बनिरहेका बेला यहाँका रत्ननगर नगरपालिकाले नमूना फोहर व्यवस्थापन गरेर उदाहरणीय काम गरेको छ । यही कामले देशभरका ७५३ पालिकालाई उछिनेर नगरपालिकाले उत्कृष्ट पुरस्कार हात पारेको छ । नेपाल नगरपालिका सङ्घले सहरी सरसफाइ परियोजनाअन्तर्गत दिसाजन्य लेदो व्यवस्थापनसम्बन्धी नीतिगत पैरवी कार्यक्रम ‘युनाइटेड सिटिज् लोकल गर्भर्मेन्ट एसिया प्यासेफिक’सँगको सहकार्य […]

कटारीको फोहर विसर्जन स्थलमा स्थानीयवासीको अवरोध

उदयपुर – कटारी–३ राजावासका स्थानीयवासीले फोहर विसर्जन स्थलमा फोहर फाल्न दोस्रो पटक रोक लगाएका छन् । पटकपटक फोहर विसर्जन स्थल अन्यत्र सार्न माग गर्दै आन्दोलित स्थानीयवासीले आजदेखि फोहर फाल्ने नगरपालिकाको सवारीसाधनमा अवरोध गरी फर्काइदिएका हुन् । यसअघि नगरपालिकाले अन्यत्रै फोहर विसर्जन स्थलको खोजी गर्ने सहमति भएपछि १५ दिनअघि फोहर फाल्न दिएको स्थानीयवासीले नगरपालिकाले तदारुकता नदेखाएको […]

फोहर व्यवस्थापन नगर्दा बस्ती नै दुर्गन्धित

बागलुङको जैमिनी नगरपालिकाले फोहर व्यवस्थापनमा ध्यान नदिंदा सिङ्गो बस्तीमै दुर्गन्ध फैलिएको छ।...

गोकर्णेश्वरले मेसिनबाट फोहर व्यवस्थापन गर्दै, के छ अन्यको योजना ?

काठमाडौं : गत साउन महिनामा बढी काठमाडौं उपत्यकाभित्र सडक गल्ली,चोकहरुमा फोहर अस्तब्यस्त बन्यो। सिसडाेल, बञ्चरेडाँडामा स्थानीयले फोहर विसर्जन गर्न अवरोध गरेपछि यहाँका शहर बासी सकस व्यहोर्न बाध्य भए। शहर नै दुर्गन्धित बन्यो। वर्षेनी यस्ता समस्या उपत्यकावासीले भोगिरहेका छन्।अहिले सम्म पनि सडकका पुरै फोहर व्यवस्थित हुन सकेको छैन्। यही बेला गोकर्णेश्वर नगरपालिकाले भने फोहर जलाउने मेसिन जडान गरेर सञ्चालन ल्याई फोहर व्यवस्थापन गर्न थालेको छ।नगरपालिकाले गत असार देखि नयाँ बस्ती स्थित एयरपोर्ट नजिकैको बाग

चन्द्रागिरी नगरपालिकाको ‘शून्य फोहर अवधारणा’

काठमाडौं– फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको छ। यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेको छ। नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ। कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, […]

फोहर व्यवस्थापन : ‘शून्य फोहर अवधारणा’कार्यान्वयन गरौँ

फोहरको दिगो व्यवस्थापनका लागि चन्द्रागिरि नगरपालिकाले ‘शून्य फोहर अवधारणा’ सुरुआत गरेको छ । यसलाई साकार पार्न नगरपालिकाले छ किसिमबाट फोहरको वर्गीकरण गर्न थालिसकेकोे छ । नगरपालिकाले फोहर राख्न फरक–फरक झोला नगरवासीलाई वितरण गरिराखेको छ । कालो झोलामा कुहिने, रातोमा सिसा र सिसाजन्य फोहर, हरियोमा प्लाष्टिकजन्य फोहर, सेतोमा कागजजन्य, नीलोमा फलाम तथा फलामजन्य र पहेँलो झोलामा स्यानेटरी प्याड, डाइपरलगायतका फोहर व्यवस्थापन गर्ते तालिका नगरपालिकाले यही साउन ३ गते सार्वजनिक गरिसकेको छ

गलकोट नगरपालिकाले थाल्यो फोहोर प्रशोधन

स्थानीय तहहरुले फोहाेर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ।...

गलकोट नगरपालिकाले थाल्यो फोहर प्रशोधन

काठमाडौँ,२७ असार । स्थानीय तहहरुले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो । बढ्दो सहरीकरणसँगै […]

गलकोट नगरपालिकाद्वारा फोहर प्रशोधन सुरु

गलकोट– स्थानीय तहहरूले फोहर व्यवस्थापनको चुनौती भोगिरहेका बेला  गलकोट नगरपालिकाले भने जिल्लामै पहिलोपटक फोहर प्रशोधन गर्न थालेको छ । गलकोट विकसित सहर भएकाले यहाँ बस्तीको विकास तीव्रगतिमा भइरहे पनि  फोहर व्यवस्थापन गर्न हालसम्म कठिन हुँदै आएको थियो । नगरपालिकाले यस वर्षदेखि  भने फोहर प्रशोधन गरी मोहोरमा परिणत गर्न थालेको हो ।  बढ्दो सहरीकरणसँगै नगरपालिकामा फोहर […]

फोहर किन्दै घोराही उपमहानगरपालिका

फोहर पनि खरिद ? त्यो पनि स्थानीय तहले ? अचम्म मान्नु पर्दैन दाङको घोराही उपमहानगरपालिकाले पहिलोपटक फोहर खरिद सुरु गरेको छ । नयाँ वर्षको आगमनसँगै नयाँ अभियान स्वरुप नगरले फोहर खरिद सुरु गरेको हो । नगरपालिकाले फोहर खरिद कार्य नयाँ बसपार्कबाट थालनी गरेको छ ।फोहरलाई मोहर बनाउने अभियानअन्तर्गत फोहर वस्तु खरिद गर्न सुरु गरिएको घोराही […]