विमल विष्ट, काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले कञ्चनपुरको शुक्लाफाटा राष्ट्रिय निकुञ्जमा रहेका आरक्षपीडितको समस्या चाडो समाधान गर्ने बताउनु भएको छ । चौथो शुक्लाफाटा पर्यटन महोत्सबको उद्घाटन कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका वन तथा वातावरण मन्त्री आलले वर्षौदेखि आरक्षपीडित भएकाहरुको समस्या समाधानका लागि पहल भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “आरक्षपीडितको बारेमा मैले सबै […]