काठमाडौं । पार्टी विभाजनका बेला मन्त्री बन्न महन्थ ठाकुर–राजेन्द्र महतो समूह त्यागेर जनता समाजवादी पार्टी (जसपा)मै बसेका महेन्द्र राय यादव र अध्यक्ष उपेन्द्र यादवबीच मनमुटाव बढेको छ । विभाजनका बेला अध्यक्ष उपेन्द्रलाई साथ दिँदै कृषिमन्त्री बनेका महेन्द्रको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै राजीनामा मागिएपछि मनमुटाव बढेको हो । सर्लाहीबाट प्रतिनिधित्व गर्ने महेन्द्रलाई लाइनमा ल्याउन पार्टी समायोजनका नाममा […]
The post जसपामा चर्को विवादः अध्यक्ष यादवद्वारा कृषिमन्त्री यादवको राजीनामा माग appeared first on राजधानी राष्ट्रिय दैनिक.