थापाथलीमा घरेलु हतियारसहित प्रदर्शन

१२ मंसिर,  काठमाडौं । काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेको सुकुम्बासी बस्तीका स्थानीयहरुले घरेलुहतियार सहित प्रदर्शन गरेका छन् । जसका कारण अहिले सो क्षेत्र तनावग्रस्त बनेको छ । सुकुम्बासी बस्ती हटाउन महानगरको टोली थापाथली पुगेपछि उनीहरु प्रदर्शनमा उत्रिएका हुन् । हंसिया, लाठी, घुइँत्रो लगायतका घरेलु हतियार बोकेर उनीहरुले प्रदर्शन गरेका हुन् । आफूहरु बस्दै आएको ठाउँ […]

सम्बन्धित सामग्री

महानगरको विरोधमा घरेलु हतियारसहित सुकुम्बासीको प्रदर्शन

काठमाडौं, १२ मंसिर । काठमाडौं महानगरपालिले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन पुगेको महानगरको टोलीमाथि स्थानीयहरु हतियारसहित उत्रेका छन् । संरचना हटाउनु अघि उनीहरुले अन्यत्रै बसोस्थानको व्यवस्था मिलाउन माग गरेका छन् । आक्रोसित भएका सुकुम्बासीहरुले हतियार, लौरी, ढुंगामुढा हातमा बोकेका छन् ।

एमसीसीविरुद्ध हतियारसहित प्रदर्शनमा उत्रिए आन्दोलनकारी (तस्बिरमा)

सत्तारुढ गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरे पनि सो पार्टीका कार्यकर्ता भने विरोधमा प्रदर्शन गरिरहेका छन् । अहिले नयाँ बानेश्वरमा क्षेत्रमा विरोध प्रदर्शन चर्किरहेको छ । प्रदर्शनकारी घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।एमसीसी विरोधी प्रदर्शनमा नेकपा माओवादी केन्द्रका कार्यकर्ताको बाक्लो उपस्थिति छ । जबकि, माओवादी केन्द्रले आइतबार एमसीसी सम्झौताको व्याख्यात्मक टिप्पणीसहित समर्थन गर्ने निर्णय गरेको छ । अहिले संसदमा एम

मुस्लिम समुदायद्वारा दाहा (ताजिया) मनाउँदै

मुस्लिम समुदायले शुक्रवार ताजिया अर्थात् दाहा घरेलु सशस्त्र हतियारसहित प्रदर्शन गर्दै गाउँ, नगर परिक्रम गरी मनाई रहेका छन् । गत वर्षको तुलनामा यस बर्ष कोरोनाको असर गाउँ टोलमा केही कम देखिएकाले दाहा (ताजिया) धुमधामका साथ मनाई रहेका मुस्लिम अगुवाहरूले बताएका छन् । इस्लाम धर्मको संस्थापक हजरत मुहम्मद साहब सहिद हुनु भएको दिनको सम्झनामा आजको दिन यसरी ताजिया (दाहा) सहितको घरेलु हतियार सहित नारा जुलुस गर्दै बेलुकी सम्पन्न हुनेछ । बाराको महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० मा गरी यस बर्ष १४ वटा ताजिया (दाहा) बनाइएको दाहा बनाउने अगुवा गणी महमदले बताउनुभयो । मुलुकका अधिकांश मुस्लिम बस्तीहरूमा कोरोनाको कहरले यस बर्षको ताजिया (दाहा) मा प्रत्यक्ष असर पर्नेछैन ।