कोभिड-१९ महामारी सुरु भएपछि खुम्चिएका आर्थिक गतिविधि पुनः सुचारु हुन लागेका छन् । बढ्दो आयात र निजी क्षेत्रबाट माग भएको कर्जाले आर्थिक गतिविधि बढेको पुष्टि गर्छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा आयात गत वर्षको तुलनामा ६४ प्रतिशतले बढेर चार खर्ब ७८ अर्ब रूपैयाँ पुगेको छ ।
पहिलो तीन महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट ३ …