सांसद, सरकार र निर्वाचन आयोगले विदेशमा रहेका नेपाली माथि जानाजान गरेको अन्याय

काठमाण्डौ – जब जब देशमा चुनावी सरगर्मी बढ्छ, तब देश छाडेर कमाउन परदेश गएकाहरूको मन एउटै प्रश्नले पोल्छ : हामीले पठाएको नोट बिना देश चल्दैन, तर हाम्रो भोट चाहिँ किन चल्दैन ? आठ वर्षदेखि कतारमा कार्यरत आशिष् अर्याल भन्नुहुन्छ ‘हामीले पठाएको रेमिट्यान्सको भरमा देशको ढुकुटी बढ्यो भनेर सरकार गर्व गर्छ, तर हामीलाई संवैधानिक अधिकारबाट वञ्चित गर्छ, यस्तो अवस्था कहिलेसम्म ?’  दाङका रबिन शर्मा कोरिया गएको ९ वर्ष भयो । देश छाडेर परदेश लागेदेखि नै उहाँले भोट हाल्न पाउनुभएको छैन । भोट हाल्नकै लागि ने...

सम्बन्धित सामग्री

विदेशबाट मतदाता नामावली संकलन गर्ने कार्यविधि तयार, श्रम स्वीकृति अनिवार्य

२४ कात्तिक, काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपालको मतदाता नामावली संकलन कार्यविधि तयार पारेको छ । तयार कार्यविधि अनुसार आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्ने प्रयोजनका लागि मुलुक तोक्नेछ । आयोगका अनुसार यो प्रक्रिया शुरु भइसकेको छ र पहिलो चरणमा खाडी मुलुकहरु युनाइटेड अरब इमिरेट्स, कतार, मलेसियामा मतदाता नामावली संकलन […]

विदेशबाट मतदाता बन्न विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने

विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउँदा आफू नेपाली मूलका विदेशी नागरिक नरहेको स्वघोषणा गर्नुपर्ने भएको छ । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि–२०८० मा यस्तो व्यवस्था गरेको हो ।

विदेशबाटै मतदाता नामावली दर्ताका लागि कार्यविधि तयार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय-सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो । मस्यौदामा आयोगले …

विदेशमा रहेका नेपालीको मतदाता नामावली दर्तासम्बन्धी कार्यविधि तयार

निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकहरूको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधिको मस्यौदा तयार गरेको छ । आयोगले प्रारम्भिक मस्यौदा तयार गरी त्यसमाथि सरोकारवालाबाट सुझाव माग गरेको हो ।

विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन साउनदेखि

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट वक्तव्यमा समेत उक्त व्यवस्था उल्लेख छ। संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको सोमबारको बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले […]

निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्दै

काठमाडौं, २६ जेठ। निर्वाचन आयोगले आज पाँच विषयमा राजनीतिक दलहरूसँग छलफल गर्दै छ। छलफलका लागि प्रतिनिधिसभा तथा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूलाई बिहान साढे ११ बजे आयोगको कार्यालयमा आउन निमन्त्रणा गरिएको छ। दलहरुसँग निर्वाचन कार्यालयको खारेजी, निर्वाचन कानुनको विधेयक, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन, दलको लेखा तथा लेखापरीक्षणलगायतका पाँच एजेण्डामा छलफल गर्न लागिएको आयोगले जनाएको छ।

सांसद, सरकार र निर्वाचन आयोगले विदेशमा रहेका नेपाली माथि जानाजान गरेको अन्याय

काठमाण्डौ – जब जब देशमा चुनावी सरगर्मी बढ्छ, तब देश छाडेर कमाउन परदेश गएकाहरूको मन एउटै प्रश्नले पोल्छ : हामीले पठाएको नोट बिना देश चल्दैन, तर हाम्रो भोट चाहिँ किन चल्दैन ? आठ वर्षदेखि कतारमा कार्यरत आशिष् अर्याल भन्नुहुन्छ ‘हामीले पठाएको रेमिट्यान्सको भरमा देशको ढुकुटी बढ्यो भनेर सरकार गर्व गर्छ, तर हामील...

विदेशबाट मतदान गर्ने व्यवस्था मिलाउन माग

धनगढी – निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि छलफल गरिरहँदा भारतमा रहेका नेपाली नागरिकले विदेशबाटै मतदान गर्ने व्यवस्था हुनुपर्ने माग राखेका छन्। विदेशबाटै मतदान गर्न पाउने व्यवस्था हुनुपर्ने माग राख्दै नेपाल, भारत सेती महाकाली प्रवास सेवा समिति भारतले भारतस्थित नेपाली दूतावासको कार्यालयमा ज्ञापन पत्रसमेत बुझाएको छ। सर्वोच्च अदालतले २०७४ चैत महिनामै विदेशमा रहेका नेपाली नागरिकलाई […]

विदेशमा रहेका नेपालीको मतदाता नामावली सङ्कलन साउनदेखि

निर्वाचन आयोगले आगामी साउनदेखि विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम सङ्कलन प्रक्रिया अगाडि बढाउने भएको छ। विदेशमा रहेका नेपाली नागरिकको मतदानको अधिकारसम्बन्धी व्यवस्था सरकारको नीति तथा कार्यक्रमबाट पारित भइसकेको छ। बजेट वक्तव्यमा समेत उक्त व्यवस्था उल्लेख छ।