काठमाडौं : प्रत्यक्ष वैदेशिक लगानीका भारतीयलाई दिइएको अरुण तेस्रो (९०० मेगावाट) मा नेपाली बैंकहरु एभरेष्ट र नाबिलले १५ अर्ब ३६ करोड रुपैयाँ ऋण लगानीको सम्झौता गरे । २०७६ माघ २४ मा भएको त्यो सम्झौतामा बैंकको ब्याजदर उल्लेख रह्यो वार्षिक ८ प्रतिशत ।
यही समयमा नेपालीहरुले लगानी गर्न लागेका जलविद्युत् आयोजनामा यिनै बैंकह…