जोगियो बोरिस जोन्सनको प्रधानमन्त्री पद

बेलायतका प्रधानमन्त्री बोसिस जोन्सनले टोरी सांसदहरुबाट विश्वासको मत प्राप्त गरेका छन्। सोमवार भएको मतदानमा २११ सांसदले उनको पक्षमा मत दिँदा १४८ जनाले भने विपक्षमा मत खसाले। विश्वासको मत प्राप्त गरेसँगै अब एक वर्षका लागि उनी सत्ताधारी कन्जरभेटिभ पार्टीको नेतृत्वमा रहने पक्का भएको छ। विश्वासको मत प्राप्त भएपछि जोन्सनले धेरै राम्रो…

सम्बन्धित सामग्री

मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री जोन्सन संकटमा

एकपछि अर्को मन्त्री र सहयोगीहरूले साथ छाडेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन संकटमा परेका छन् । मंगलबारदेखि जोन्सनका मन्त्री तथा सहयोगी २७ सदस्यले राजीनामा दिइसकेका छन् । मंगलबार वित्तमन्त्री ऋषि सुनक र स्वास्थ्यमन्त्री साजिद जाविदले आधा घण्टा अन्तरमा पद छाडेको घोषणा गरेसँगै राजीनामा दिनेहरूको लहर नै चलेको छ ।