त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बीमाको कार्यक्रम नरोक्ने

१५ असार, काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) ले स्वास्थ्य बीमा कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यसअघि सरकारबाट स्वास्थ्य बीमा कार्यक्रम मार्फत सरकारले उपलब्ध गराउनुपर्ने रकम नपाएको भन्दै अस्पतालले १५ असारदेखि स्थगित गर्ने निर्णय गरेको थियो । अस्पतालले बुधबार एक विज्ञप्ति जारी गर्दै १४ असार (हिजो) सम्म चलेको स्वास्थ्य बीमा कार्यक्रम १५ […]

सम्बन्धित सामग्री

स्वास्थ्य बीमा : बीमित र सरकार दुबैबाट शुल्क असुल्छन् अस्पताल

अस्पतालहरुले बिरामीसँग पनि रकम लिने र बीमा बोर्डमा पनि भुक्तानी दाबी गर्ने, अस्वभाविक रकम दाबी पेश गर्ने गरेको पनि पाइएको छ ।

स्वास्थ्य बीमा सेवा प्रभावित

स्वास्थ्य बीमा लागू भएका अस्पतालमा आइतबार प्राविधिक समस्याले गर्दा हजारौँ बिरामी उपचारबाट वञ्चित भएका छन्। उपत्यकाका त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, भरतपुर, कोशी, नारायणीलगायतका प्रमुख केन्द्रीय अस्पतालमा स्वास्थ्य बीमाबाट उपचार गराउने बिरामी उपचार पाउनबाट वञ्चित भएका हुन्।