१. तनाव कम गर्छ । २.लयात्मक बनाउँछ । ३. एकग्रतालाई बढाउँछ । ४. स्मृतिलाई सशक्त पार्दछ । ५. भाईचारालाई बढाउँछ । ६. रक्तचाप नियन्त्रण गर्दछ । ७. दुखाई कम गर्न सहयोग गर्दछ । ८. मनस्थितिलाई ताजा राख्न मद्दत गर्दछ । ९. समाजप्रति उत्तरदाई बनाउछ । १०. श्वासप्रश्वासलाई सहज बनाउँछ । ११. प्रतिरक्षा प्रणालीलाई शसक्त पार्दछ […]