भारतका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख नाघेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय ५३ जनाको कोरोनाका कारण मृत्यु भएसँगै मृतकको संख्या ४ लाख नाघेको हो ।
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ लाख ५९ हजार ६ सय ७६ पुगेको छ । भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ हजार १ सय ४८ थपिएको छ ।
१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ ।
भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु …
पछिल्लो २४ घण्टामा विश्वमा सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भारतमा फेला परेका छन्। भारतमा एक लाख ८५ हजार २४८ जनामा संक्रमण पुष्टि भएको छ।योसँगै भारतमा कोरोना संक्रमित हुनेको कुल संख्या १ करोड ३८ लाख १३ हजार पुगेको छ। बितेको २४ घण्टामा एक हजार २६ जना संक्रमितको मृत्यु भएको छ। यससँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ७२ हजार ११५ जना पुगेको छ।यस्तै, पछिल्लो २४ घण्टामा ब्राजिलमा ३ हजार ६८७ जना, अमेरिकामा ८०६, पोल्याण्डमा ६४४, इटलीमा ४७६, फ्रान्समा ३४५, रुसमा ३३८ जना कोरोना संक्र
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख ८ सय ४२ पुगेको छ ।
पछिल्लो पटक एक हजार ६९ जनाको मृत्यु भएसँगै भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या एक लाख नाघेको हो ...