मिटरब्याजपीडितलाई थप पीडा, सरकारकै बेवास्ताले विधेयक निष्क्रिय भएको दाबी

बर्दिया गुलरिया नगरपालिका–६ की लक्ष्मी मगर २०७६ सालमा घर बनाउँदै हुनुहुन्थ्यो । पैसाको आवश्यक पर्याे । प्रीति श्रेष्ठसँग उहाँले यसका लागि पाँच लाख रुपैयाँ लिनुभयो । ब्याज थियो वार्षिक ३० प्रतिशत अर्थात् एक लाखको ३० हजार रुपैयाँ । यसरी उहाँले पाँच वर्ष ब्याज तिर्नुभयो । उहाँले ऋण तिर्न भनेर पटक पटक बैंक तथा लघुवित्तबाट ऋण लिनुभयो । तर, सबै पैसा ऋण नभएर ब्याज तिरेर सकियो । उहाँले पछि मिना खत्रीसँग पनि चार लाख रुपैयाँ लिनुभयो । उहाँले सबैलाई तिनुपर्ने भन्दा धेरै रकम दिइसक्नु भएको छ । तर, अहिले साहुहरुले मु...

सम्बन्धित सामग्री