रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय निजामती विधेयक यही असार महिनाभित्र आउने बताएका छन् । आज यहाँको गरुडा नगरपालिकाको १३औँ नगरसभा उद्घाटन गर्दै मन्त्री गुप्ताले सङ्घीय निजामती विधेयक केही दिनमा प्रतिनिधिसभाबाट पास हुने र राष्ट्रियसभामा जाने मन्त्री बताए । उनले अब स्थानीय सरकार आफैँ सक्षम हुँदै गइरहेकाले अझ अधिकारसम्पन्न बनाउनुपर्ने बताए […]
काठमाडौं (हाम्रो खेलकुद) - प्रथम विदुर मेयर कप अन्तर वडा टि२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि वडा नम्बर ३ र वडा नम्बर ४ भिड्ने भएका छन् । शुक्रबार भएको सेमिफाइनलमा वडा ३ ले वडा नम्बर १ लाई १० विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । टस जितेर ब्याटिङ रोजेको वडा १ ले २० ओभरमा
SAN FRANCISCO: A US appeals court on Thursday ruled that President Donald Trump could continue control of National Guard troops in Los Angeles, over the objections of California Governor Gavin Newsom. In a unanimous 38-page ruling, the three-judge panel said Trump’s “failure to issue the federalization order directly ‘through’ the Governor of California does not […]
रविन्द्र वाईबा, हेटौंडा बागमती प्रदेशको राजधानी हेटौंडामा रेफ्री क्याटगोरी-४ कोर्ष सुरु भएको छ। बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा शुक्रवार प्रदेशमा फुटबल रेफ्री उत्पादन गर्ने उद्देश्यका साथ कोर्ष सुरु भएको हो । बागमती प्रदेश खेलकुद विकास परिषदका सदस्य एवम् कार्यक्रमका संयोजक अमृत लुङ्बाले कोर्षपछि फुटबल रेफ्री थप उत्पादन हुने बताए । कोर्षपछि आधिकारिक फुटबल खेलाउन
काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु एक अर्ब २४ करोड ६५ लाख १३ हजार २८६ को बजेट प्रस्ताव गरिएको छ । आज नगरसभाको १६औँ अधिवेशनको बैठकमा आउँदो आवको वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको हो । नगरप्रमुख शान्तिरत्न शाक्यले वार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख विमला सापकोटा […]
६ असार, काठमाडौं । श्रीलंकाको कोलम्बोमा भएको बिलि जिन किङ कपमा नेपालले पाँचौं स्थान हासिल गरेको छ । शुक्रबार भएको ‘प्लेअफ’मा नेपालले ताजकिस्तानलाई २–१ ले पराजित गर्दै पाँचौं भएको टिम अफिसियल अजय विष्टले जनाएका छन् …