काठमाडौँ । पत्रकार दिलभूषण पाठक साइबर अपराध र घृणा फैलाएको आरोपमा काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका छन्। नेपाल प्रहरीको साइबर ब्यूरोले उनीविरुद्ध १६ असारमा मुद्दा दायर गरेको थियो। अब उनको मुद्दामा थुनछेक बहस हुनेछ। युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकविरुद्ध मुद्दा चलाइएको हो। हिल्टन होटलसँग सम्बन्धित भिडियोमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरलाई […]