काठमाडौं । महोत्तरीमा हिंसा भड्किएपछि अनिश्चितकालका लागि कर्फ्यु आदेश जारी भएकाे छ । हिंसा भड्किएको भंगहा नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको हाे । हिंसा नियन्त्रणमा लिन कर्फ्यु आदेश जारी गर्नु परेको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ । भंगहा नगरपालिका–८ को दक्षिणमा पररियाको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा ब्रह्मस्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिकाको […]