विराटनगर । शिक्षकले विद्यार्थीमाथि यौन दुब्र्यवहार गरेको घटना पश्चात उत्पन्न परिस्थितीले उग्ररुप लिएपछि मोरङको लेटाङमा सोमबार विहानबाट कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले बिहान ७ बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि लेटाङ क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । दक्षिणमा लेटाङ नगरपालिका वडा नं.३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, […]
The post मोरङको लेटाङमा कर्फ्यु आदेश जारी appeared first on राजधानी राष्ट्रिय दैनिक.