बझाङ । बझाङको तलकोट गाउँपालिकाले बाहिरबाट आयात हुने खादा, ब्याज र मालालाई रोक लगाउने निर्णय गरेको छ । केही दिन अघि बसेको कार्यपालिकाको बैठकबाट फजुल खर्च घटाउने उदेश्यले बाहिरबाट ल्याइने खादा, ब्याजहरु र मालाहरुलाई रोक लगाउने निर्णय गरेको तलकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत सिद्धराज भण्डारीले बताए । पालिकाभित्र हुने विभिन्न किसीमका सार्वजनिक कार्यक्रमहरु संचालन […]
The post बझाङको तलकोट गाउँपालिकाद्वारा आयातित खादा, ब्याज र मालामा रोक appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....