महिला फुटबलमा फेरि निराशा, गुम्यो अवसर

२१ असार, काठमाडौं । निकै नजिक, तर अझै टाढा । नेपाली महिला फुटबलमा यस्तो अवसर आउने जाने धेरै भइसक्यो । एक पटक महिला फुटबलमा नेपाली समर्थक फेरि निराश बनेका छन् । महत्वपूर्ण तथा निर्णायक खेलमा जित …