यी हुन् प्रतिनिधिसभा विघटन मुद्दामा इजलासलाई राय दिने चार एमिकस क्युरी

काठमाडौंः नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशनले प्रतिनिधिसभा विघटन मुद्दामा संवैधानिक इजलासमा राय दिने एमिकस क्युरी सिफारिस गरेका छन्। दुबै बारले मंगलबार दुई दुई जना वरिष्ठ अधिवक्तालाई एमिकसका रुपमा सिफारिस गरेका हुन्। सर्वोच्च अदालतको जेठ २६ गतेको आदेश अनुसार दुई बारले एमिकस क्युरी सिफारिस गरेका हुन्। नेपाल बारले पूर्वमहान्यायाधिवक्ता…

सम्बन्धित सामग्री

प्रतिनिधिसभा विघटन मुद्दा : सर्वोच्चका चार सम्भावना

२१ असार, काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा बहस सकिएको छ । सोमबार ‘एमिकस क्युरी’ (अदालतका सहयोगी) को राय सुनेपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले पेशी असार २८ गतेलाई हेर्दाहेर्दैमा राखेका छन् । अब संवैधानिक इजलास असार २८ गते बस्छ र सम्भवतः त्यही दिन फैसला आउँछ वा फैसलाको अर्को मिति तोक्न पनि सक्छ । […]