इलाम-२ मा ५८ र बझाङमा ५० प्रतिशत मतदान

काठमाडौँ- आज सम्पन्न इलाम-२ र बझाङको उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ । आयोगका अनुसार इलाम-२ मा करिब ५८ प्रतिशत र बझाङमा ५० प्रतिशत मतदान भएको छ । यस उपनिर्वाचनमा इलाम-२ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता र बझाङको प्रदेश सभा सदस्य निर्वाचन क्षेत्र नं. १ मा ६१ हजार ७ सय ४८ मतदाता रह...

सम्बन्धित सामग्री

इलाममा ५० प्रतिशत गणना सकियो- एमाले ५३०२ भोटले अगाडि, १९ उम्मेदवार कसको कति ?

काठमाडौं । इलाम २ मा खसेकोमध्ये आधाभन्दा बढी मत गणना सकिएको छ । अहिलेसम्म ३६ हजार ५३ मत गनिसकिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यहाँ ६९ हजार २८७ मत खसेको थियो । अहिलेसम्म नेकपा एमालेका सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन् । मतान्तर फराकिलो पारेका सुहाङको १४ हजार ६१३ भोट छ । उनलाई पछ्याइरहेका […]

इलाम २ मा ६० र बझाङ (१) मा  ५० प्रतिशत मतदान, मतगणना आज

एमाले उम्मेदवार सुहाङ नेम्वाङ र कांग्रेस उम्मेदवार डम्बर खड्काले इलाम नगरपालिका– ७ स्थित महेन्द्ररत्न

इलाममा ५८ र बझाङमा ५० प्रतिशत मतदान : निर्वाचन आयोग

१५ वैशाख, काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि उपनिर्वाचन भएको छ । दुबै ठाउँमा मतदान शान्तिपूर्ण र उत्साहपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ । तर दुबै क्षेत्रमा ४ मंसिर …

इलाम २ मा ५० प्रतिशत बढी मत खस्यो

प्रतिनिधिसभाअन्तर्गत रिक्त रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा दिउँसो ३ः३० बजेसम्म ५० प्रतिशत बढी मत खसेको