लोकतान्त्रिक आन्दोलनका नेता मानन्धरको निधनमा राष्ट्रपतिद्वारा समवेदना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनमा समवेदना व्यक्त गरेकी छन्। मानन्धरको निधनमा भण्डारीले ट्वीट गर्दै आफू दुखी भएको बताएकी छन्। 'स्वर्गीय मानन्धरप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछु,' भण्डारीले भनेकी छन्। नेपालको वामपन्थी तथा लोकतान्त्रिक आन्दोलनका नेता विष्णुबहादुर मानन्धरको निधनको खबरले मलाई…

सम्बन्धित सामग्री

पत्नीशोकमा रहेका प्रधानमन्त्रीलाई राष्ट्रपतिले पठाए समवेदना सन्देश

काठमाडौं, असार २९ । राष्ट्रपति रामचन्द्र पौडेलले पत्नीशोकमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समवेदना सन्देश पठाएका छन् । यसअघि सीता दाहालको निधन भएकै दिन बुधबार टेलिफोनमार्फत समवेदना व्यक्त गरेका राष्ट्रपति पौडेलले आज आफ्नो परिवारका सदस्यसहित राष्ट्रपति कार्यालयका पदाधिकारीलाई बालुवाटार मै पठाएर लिखित समवेदना दिएका हुन् । राष्ट्रपतिले समवेदना पत्रमा सशस्त्र सङ्घर्षलगायत सङ्घीय लोकतान्त्रिक गणतन्त्रका लागि […]

राष्ट्रपति पौडेलले प्रधानमन्त्री प्रचण्डलाई पठाए समवेदना सन्देश

सशस्त्र संघर्षलगायत संघीय लोकतान्त्रिक गणतन्त्रका लागि भएका आन्दोलनमा सीताको भूमिका महत्त्वपूर्ण रहेको राष्ट्रपति पौडेलको समवेदना पत्रमा उल्लेख छ ।

बाढि/पहिरो पीडितलाई तत्काल राहत दिन ढिलाई भएकोमा लोसपाद्वारा दुःख व्यक्त

काठमाडौं, ४ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले केही दिन अगाडिको अविरल वर्षाले पूर्व नेपालको पहाडी क्षेत्रमा भएको धन–जनको व्यापक क्षतिप्रति पार्टीको गम्भीर ध्यानाकार्षण भएको जनाएका छन् । तत्काल राहत हुनुपर्ने केही ठाउँमा ढिलाई भएकोप्रति पनि उनले दुःख व्यक्त गरेका छन् । उनले मृत्तकप्रति समवेदना प्रकट गर्दै क्षतिपूर्ति रकमको व्यवस्था गर्न तथा […]

देउवा पुगे चितवन, गेस्टहाउस चौरमा प्रचण्डसहित सम्बोधन गर्ने

काठमाडौं : लोकतान्त्रिक-वाम गठबन्धनले आज चितवनमा आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्न प्रधानमन्त्री शेरबहादुर देउवा चितवन पुगेका छन्। उनी हेलिकप्टरबाट भरतपुर विमानस्थलमा आइपुगेका हुन्। देउवा सुरुमै नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङको निवासमा जाने कार्यक्रम छ। गुरुङकी पत्नी शीरमाया गुरुङको कात्तिक २० गते निधन भएको थियो। समवेदना प्रकट गर्न प्रधानमन्त्री देउवा गुरुङनिवास जाने कार्यक्रम…

झाको निधनमा शोक प्रस्ताव पारित

प्रतिनिधिसभाको बैठकले सांसद स्व डा डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरिएको थियो ।विसं २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको

राष्ट्रियसभामा सांसद झाको निधनको शोक प्रस्ताव पारित

राष्ट्रियसभाको आजको बैठकले सांसद डा डिम्पल कुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ । बैठकमा सभाअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको छ । बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै एक मिनेट मौनधारण गरेको थियो ।विक्रम संवत् २०७० को संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं हाल लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रो

सांसद पत्नी तिमिल्सिनाको निधनप्रति कांग्रेस संसदीय दलद्वारा दुःख व्यक्त

नेपाली कांग्रेस संसदीय दलले रौतहट क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य देवप्रसाद तिमिल्सिनाका धर्मपत्नी रेणु तिमिल्सिनाको निधनप्रति दुुःख व्यक्त गरेको छ । उनको उपचारको क्रममा बिहीवार निधन भएको हो । संसदीय दलका सचेतक पुष्पा भुसाल गौतमले शोक विज्ञप्तिमार्फत रेणु तिमिल्सिनाको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ । स्व. तिमिल्सिना कांग्रेसको सक्रिय सदस्य थिइन् । उनी कांग्रेसले आह्वान गरेको हरेक लोकतान्त्रिक आन्दोलनमा सदैव सहभागी हुँदै आएका  उल्लेख गर्दै संसदीय दलले उनको निधनले...

कांग्रेसद्वारा पूर्वराज्यमन्त्री विष्टको निधनप्रति दुःख व्यक्त

नेपाली कांग्रेस संसदीय दलले पूर्वराज्यमन्त्री तथा पार्टीका नेता एवं संविधानसभा सदस्य तप्तबहादुर विष्टको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको शनिबार राति निधन भएको हो । कांग्रेस राष्ट्रियसभा संसदीय दलका प्रमुख सचेतक अनिता देवकोटाले आज शोक विज्ञप्तिमार्फत नेता विष्टको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुभएको छ । विसं २०२० मा अछाममा जन्मनुभएका नेता विष्टले नेपालमा भएको हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तारसमेत भएको कांग्...

साखःको निधनप्रति कांग्रेसद्वारा दुःख व्यक्त

काठमाडौं। नेपाली कांग्रेसले जिल्ला कार्यसमिति भक्तपुरका पूर्वकोषाध्यक्ष एवं उद्योगपति गणेशभक्त साखःको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा सक्रिय भूमिका निर्वाह गरेका साखःको हिजो निधन भएको थियो। उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि दुःख व्यक्त गरेका छन्। देउवाले शोकसन्तप्त परिवारजनमा पार्टी र व्यक्तिगत तर्फबाट समवेदना प्रकट गरेका छन्।

उपचारका क्रममा लक्ष्मीदेवी भण्डारीको निधन, देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाले आइतवार शोक विज्ञप्तिमार्फत भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै उनमा भावपूर्ण श्रद्धाञ्जलि र शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।