क्षेत्रीय महिला भेलाको तयारी तीव्र

गैरआवासीय नेपाली संघ (एनआरएनए) को सातौं एसिया प्यासिफिक क्षेत्रीय बैठक तथा दोस्रो क्षेत्रीय महिला भेला आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुदैछ । बैठकको तयारी तीव्र गतिमा अघि बढिरहेको एसिया प्यासिफिक क्षेक्रका आरसी किरण विक्रम थापाले जानकारी दिए ।

सम्बन्धित सामग्री

मगर साहित्य महोत्सव तयारी तीव्र

रुपन्देहीमा हुने मगर साहित्य महोत्सव तयारी तीव्र पारिएको छ । नेपाल मगर महिला सङ्घ रुपन्देहीले यही मङ्सिर २१ र २२ गते आयोजना गर्ने प्रथम मगर साहित्य महोत्सव तयारीका लागि कार्यतालिका तय गरेको हो ।

बेनीमा माघेसङ्क्रान्ति मेलाको तयारी

बेनी (म्याग्दी) – म्याग्दी सदरमुकाम बेनीमा परम्परागतरूपमा हुँदै आएको माघे सङ्क्रान्ति मेलाको तयारी तीव्र पारिएको छ। म्याग्दी उद्योग वाणिज्य सङ्घअन्र्तगतको महिला उद्यम विकास समितिको आयोजनामा यही पुस २९ देखि आगामी माघ २ गतेसम्म सो मेला आयोजना गर्न लागिएको हो। माघे सङ्क्रान्तिमा आयोजना हुने मेलाको जगेर्ना हुनाका साथै कला, संस्कृति र परम्पराको संरक्षण तथा स्थानीय उत्पादनलाई […]

पोखरा म्याराथनको तयारी तीव्र

पोखरा – १८औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनको तयारी तीव्र पारिएको छ। नेपाल भूतपूर्व खेलाडी मञ्चले फागुन ५ गते पोखरामा म्याराथन गर्दै छ। म्याराथनमा पुरुषतर्फ ४२.१९६ किलोमिटर, महिलातर्फ हाफ म्याराथन (२१ किलोमिटर), १० किलोमिटर महिला/पुरुष, ५ किलोमिटर छात्र/छात्रा, ह्विलचियर, दृष्टिविहीन र रन फर फनमा १० हजार बढी धावक दौडनेछन्। आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्चले म्याराथनलाई व्यवस्थित […]

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरी – इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४ गतेसम्म इटहरीस्थित जनता क्रिकेट पार्कको मैदानमा प्रतियोगिता हुँदैछ । आयोजले सुनसरी र क्रिकेटको महत्वलाई झल्कने गरी निर्माण गरिएको प्रतियोगिताको लोगो पनि […]

इटहरीमा हुने महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको तयारी तीव्र

इटहरी । इटहरीमा २९ पुसबाट हुने प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगिताको तयारी तीव्र पारिएको छ । नेपाल क्रिकेट संघ (क्यान)को आयोजना र सुनसरी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस २९ देखि माघ ४

साफ महिला फुटबल च्याम्पियनसिपको तयारी तीव्र

काठमाडौं । आगामी भदौ २१ गतेदेखि असोज ३ गतेसम्म काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिप फुटबलको तयारी तीव्र पारिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रतियोगिता आयोजनाको लागि विभिन्न समिति गठन गरेर तयारी तीव्र पारेको हो । प्रतियोगिताको लागि नेपाली टोलीको प्रशिक्षण आज साेमबारदेखि सुरू हुने भएकाे छ । राष्ट्रिय खेलकुद परिषद (राखेप) […]

राष्ट्रिय महिला लिगका लागि विराटनगरको तयारी तीव्र

इलाम : दोस्रो राष्ट्रिय महिला लिग फुटबलका लागि विराटनगर महानगरपालिकाले बन्द प्रशिक्षण तीव्र रूपमा अघि बढाएको छ।चैत १० गतेबाट चितवनमा हुने पहिलो चरणको प्रतियोगिताका लागि विराटनगरले डेढ महिनाबाट १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा राखेको हो। गत संस्करणको प्रतियोगितामा पाँचौँ स्थानमा रहेको विराटनगरले यो वर्ष दोस्रो स्थानमा रहने लक्ष्य राखेको छ। दैनिक बिहान ४ घण्टा अभ्यासरत खेलाडी प्रतियोगितामा महानगरलाई उपाधि नजिक पुर्‍याउने लक्ष्यले राखेको गोलरक्षक एवं कप्तान कल्पना कार्की बताउँछिन्।उनका अनुसार

जुम्ला–रारा अल्ट्रा म्याराथनको तयारी तीव्र

जुम्ला । कर्णाली खेलकुद क्लब जुम्लाले जुम्ला–रारा अल्ट्रा म्याराथन २०७८ को तयारी तीव्र पारिएको बताएको छ । आगामी चैत २६ गते आयोजना हुन लागेको म्याराथनको तीव्र तयारी भइरहेको हो ।      जुम्ला सदरमुकाम खलङ्गादेखि मुगुको रारातालसम्म ४९ किलोमिटर दूरीमा म्याराथन हुन लागेको क्लबका अध्यक्ष सरोज शाहीले बताए । जुम्लादेखि मुगुको राराताल जाने पदमार्गको प्रवद्र्धन गर्ने तथा कर्णाली प्रदेशलाई खेलका माध्यमबाट चिनाउने हेतुले म्याराथन आयोजना हुन लागेको क्लबका अध्यक्ष शाहीले जानकारी दिए । म्याराथनका लागि खेलाडी दर्ता खुला गरिएको छ । तेस्रो पटक जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदै छ । २०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो । २०७६ मा दोस्रो संस्करणको म्याराथन आयोजना गरिएको थियो । कोरोनाका कारण २०७७ सालमा म्याराथन सञ्चालन हुन सकेन । एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुन लागेको अध्यक्ष शाहीले बताए । समुन्द्री सतहबाट दुई हजार ३०० मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार ३०० मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार १०० मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार ८९० मिटरको उचाइमा रहेको राराताल छेउमा पुगिने भएको छ । जुम्लादेखि दुई दिनको पदयात्रा रहेको सो रुटमा व्यावसायिक खेलाडी पाँचदेखि सात घण्टामा पार गर्ने विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाले जानकारी दिए । म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ । राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान भइरहेको छ । यो कर्णाली चिनाउने एक राम्रो माध्यम भएको छ । गत वर्षको म्याराथनमा महिला र पुरुष खेलाडी गरेर झण्डै ३५० सम्मको सहभागिता हुँदै आएका थिए । यस पटक पनि खेलाडी संख्या बढ्न सक्ने अनुमान गरिएको छ । यस वर्ष म्याराथनमा विजेता खेलाडीको पुरस्कार एक लाखभन्दा बढी हुने आयोजकले बताएको छ । रासस

इलाम एमाले अधिवेशनको तयारी तीव्र

नेपाल कम्युनिस्ट पार्टी एमालेको आउँदो २३ गते हुने १०औं जिल्ला अधिवेशनका लागि ४५ संगठित सदस्य बराबर एक प्रतिनिधि छानिने भएका छन्। एमालेले २२ महिला बराबर एक र ११ दलित सदस्य भएमा पनि एक प्रतिनिधिको संख्या निर्धारण गरेको छ।...

रौतहटमा चुनावको तयारी  तीव्र : ४ सय ८१ मतदान केन्द्र कायम

रौतहट ।  सरकारले निर्धारण गरेको मितिमै चुनाव सम्पन्न गराउन निर्वाचन आयोगले तीव्र रुपमा तयारी थालेको छ । सो अन्तर्गत आज देशभरीका सबै स्थानीय तहमा मतदाताहरुको नामावली प्रकाशन भएको छ ।निर्वाचन आयोगको मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत रौतहटको सबै स्थानीय तहको केन्द्रमा पनि बिहीबार माघ १५ मतदाता नामावली तथा सोस“ग सम्बन्धित कार्यक्रम प्रकाशन गरिएको जिल्ला निर्वाचन कार्यालय रौतहटका जिल्ला निर्वाचन अधिकारी छोटेलाल दाशले जानकारी दिए ।जिल्लामा रहेका एक लाख ६२ हजार दुई सय ७४ महिला