काठमाडौं । प्रधानमन्त्री पत्नीसमेत रहेकी नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले डडेलधुराका लागि प्रधानमन्त्री कार्यालय ‘खुल्जा सिमसिम’ जस्तै भएको बताएकी छन् ।
उनले डडेलधुराबासीले जति कसैले पनि बालुवाटारमा एक्सेस नपाउने भन्दै काठमाडौंका व्यक्तिले भन्दा डडेलधुराबासीले प्रधानमन्त्रीलाई भेट्न पाउने बताएकी छन् ।
आइतबार शेरबहादुर देउवाको उमेदवारी दर्तापछि उनले यस्तो बताएकी हुन् ।
“डडेलधुराको...