नागरिकता विधेयकमा राष्ट्रपतिको कदमप्रति जनमोर्चाको दोहोरो चरित्र

काठमाडौँ-  सत्ता गठबन्धनमा आवद्ध राष्ट्रिय जनमोर्चाले राष्ट्रपति विद्यादेवी भण्डारीले राम्रो नियतले नागरिकता विधेयक प्रमाणीकरण नगरेको निष्कर्ष निकालेको छ। विदेशी महिलालाई सहजै नेपाली नागरिकता दिन खोजिएकोप्रति जनमोर्चाको असहमति रहेको तर राष्ट्रपतिले गलत नियतले उक्त विधेयक प्रमाणीकरण नगरेको जनमोर्चाले जनाएको हाे। जनमोर्चाका सचिव हिमलाल पुरीले देश सञ्चारसँग भने, ‘राष्ट्रपतिले संविधान र कानुनको उल्लंघन गर्नुभएको हो। राष्ट्रपतिको नियत […]

सम्बन्धित सामग्री

एमालेले नागरिकता विधेयकमा दोहोरो चरित्र देखायो : नेता झा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता डा. सुरेन्द्र झाले नागरिकता विधेयक प्रमाणीकरण नहुँदा लाखौँ नेपाली नागरिकता पाउनबाट वञ्जित भएको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमालेले नागरिकतासम्बन्धी विधेयकमा दोहोरो चरित्र देखाएको आरोप लगाएका छन् । एमालेले अध्यादेशमार्फत ल्याएको विषय अहिलेको नागरिकतासम्बन्धी विधेयकमा पनि भएको उनको भनाइ छ ।