९ माघ, म्याग्दी। चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि म्याग्दीस्थित बेनी अस्पतालको सेवा प्रभावित भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पतालले आइतबार (आज)देखि माघ १५ गतेसम्म सेवा बन्द गरेको हो । अस्पतालमा कार्यरत २३ जना चिकित्सक र स्वास्थ्यकर्मी कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएपछि आइसोलेसनमा बसेका छन् । बेनी अस्पताल व्यवस्थापन […]