राष्ट्रियसभामा पेस भयो दुईवटा विधेयक

काठमाडौं : राष्ट्रियसभामा दुईवटा विधेयक पेस गरिएको छ। आजको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुँयालले प्रतिनिधिसभाबाट पारित भएका मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक-२०७६ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) विधेयक-२०७९ पेस गरेका हुन्। यस्तै, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपति कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका थिए। यही…

सम्बन्धित सामग्री

राष्ट्रियसभा निर्वाचन : कर्णालीमा मतदान सुरु

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा मतदान सुरु भएको छ । कर्णालीबाट राष्ट्रियसभामा अपांगता भएका, महिला र अन्य गरी तीनजना निर्वाचित हुनेछन् । कर्णालीमा प्रदेश र स्थानीय तहका मतदाताका लागि निर्वाचन कार्यालय सुर्खेतमा दुईवटा मतदान केन्द्र तोकिएको छ । कर्णालीमा प्रदेशसभा सदस्य ३५ र पालिकाका प्रमुख र उपप्रमुख १५६ गरी १९१...

वामदेव गौतमलाई रोक्न सर्वोच्च अदालतमा दुईवटा रिट

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने  निर्णयविरुद्ध सोमबार सर्वोच्च अदालतमा रिट दायर भएको छ। वामदेवलाई राष्ट्रपतिले राष्ट्रियसभामा मनोनयन गरेको निर्णयविरुद्ध सर्वोच्चमा दुईवटा रिट दर्ता भएका छन्।  वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्री राज भट्...

https://www.onlinekhabar.com/2020/01/830900

९ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न’ भन्दै आएका छन् । तर, उनै प्रधानमन्त्रीको हस्ताक्षरसहित राष्ट्रियसभामा प्रस्तुत भएका दुईवटा ऐनका संशोधन प्रस्तावमा ठूला भ्रष्टाचारजन्य कसुरमाथि हदम्याद तोकिएको छ । साविकको …