विद्युत चार्जिङ स्टेसनको अभावमा साझा यातायातका विद्युतीय बस थन्किएर बसेको पाइएको छ ।
६० औं प्रतिवेदन सार्वजनिक गर्दै महालेखापरीक्षकको कार्यालयले विद्युत चार्जिङ स्टेसनको अभावका कारण खरिद भएका विद्युतीय बससमेत सञ्चालनमा नआएको बताएको हो ।
चार्जिङ स्टेसन निर्माण गरी खरिद भएका विद्युतीय बस सञ्चालन गर्न समेत महालेखापरीक्षकको कार्यालयले सुझाव दिएको छ ।
साझाले...