चीन र अमेरिकासँगको २० बर्षदेखिको सन्तुलित सम्बन्ध अन्त्य गर्दै अष्ट्रेलियाले छान्यो अमेरिका

चीन र अमेरिकासँगको २० बर्ष भन्दा लामो समयदेखिको सन्तुलित सम्बन्ध अन्त्य गर्दै अष्ट्रेलियाले अमेरिकालाई छानेको छ । अष्ट्रेलियाले अहिलेसम्म दुबैदेशसँग राम्रो सम्बन्ध स्थापित गर्नका लागि सन्तुलित रुपमा अगाडि बढेपनि बिहिबार यूके र अमेरिकासँगको नयाँ परमाणु सम्झौता घोषणासँगै अष्ट्रेलियाले वासिंटन डिसीलाई छानेको हो । बेइजिङको साटो वासिंटनलाई छानेपछि कतिपय विज्ञहरुले अष्ट्रेलियाले चीनसँग अनावश्यक दुश्मनी गरेको समेत […]

सम्बन्धित सामग्री

सम्बन्ध सुधारको मार्गमा चीन र अमेरिका : सैन्य सञ्चार ब्युँताउन दुवै देश सहमत

चीन र अमेरिका फेरि सैन्य सञ्चार ब्युँताउन सहमत भएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति सी जिनपिङबीच भएको शिखर सम्मेलनमा बाइडेन र सी सैन्य सञ्चार पुनः स्थापना गर्न...

सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत

चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।...

सम्बन्ध सुधार्न चीन-अमेरिका सहमत

चिनियाँ जासुसी बेलुन अमेरिकी भूभागमा देखिएपछि दुई देशबीचको सैन्य सम्बन्ध चिसिएको थियो। त्यस्तै अमेरिकी तल्लो सदनकी तत्कालीन सभामुख न्यान्सी पेलोसीले ताइवान भ्रमण गरेपछि चीनले अमेरिकासँगको सैन्य सम्बन्ध बिच्छेद गरेको थियो।...

बेइजिङको आक्रामक कूटनीति र चीन–अमेरिका सम्बन्ध

अमेरिका र चीनबीचको प्रत्यक्ष द्विपक्षीय सम्बन्धबाहेक विश्वका अन्य भागमा चीनको हालैको कूटनीतिक अग्रसरताले अमेरिकालाई निकै असहज बनाएको छ चिनियाँ संसद्को वार्षिक सत्रको साइडलाइनमा ६ मार्च २०२३ मा आयोजित प्यानल छलफलका क्रममा...

चीन–अमेरिका सम्बन्ध सुधारमा वासिंगटनको पहलकदमी

आजको विश्वको सबैभन्दा महत्वपूर्ण द्विपक्षीय सम्बन्धमध्येको चीन–अमेरिका सम्बन्ध अघिल्लो वर्षको उतारचढावपछि स्थिर हुन्छ वा हुँदैन भन्ने प्रश्न सन् २०२३ को आगमनसँगै विश्वव्यापी चिन्ता र चासोको विषय बनेको छ । चिनियाँ विदेशमन्त्री...

चीन–अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चिनियाँ विदेशमन्त्रीको आग्रह

बेइजिङ, २३ फागुन । चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले सोमबार संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन र द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका छन् । चीन र संयुक्त राज्य अमेरिकाले ‘प्रतिस्पर्धी–सहयोगी–विपरीत’ (त्रिआयामिक) पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत सह–अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने […]

चीन-अमेरिका सम्बन्ध सही बाटोमा फर्काउन चीनको आग्रह

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले संयुक्त राज्य अमेरिकालाई आफ्नो चीन नीतिलाई तर्क र व्यावहारिकताद्वारा निर्देशित गरी सही मार्गमा फर्काउन आग्रह गरेका छन् । उनले सोमबार अमेरिकालाई द्विपक्षीय सम्बन्धलाई स्वस्थ र स्थिर बनाउँन आग्रह गरेका हुन् ।चीन र संयुक्त राज्य अमेरिकाले ूप्रतिस्पर्धी(सहयोगी(विपरीतू ९त्रिआयामिक० पारस्परिक सम्मान, शान्तिपूर्ण सहअस्तित्व र जीत(जीत सह(अस्तित्वको तीन सिद्धान्तहरूले प्रतिस्थापन गर्नुपर्ने उनको तर्क छ ।विदेशमन्त्री वाङले विश्वव्यापीकरण र अन्तरनिर्भर दुनि

निकारागुआले ताइवानसँग सम्बन्ध तोडेपछि अमेरिका हिस्स

निकारागुआ सरकारले ताइवानसँगको सम्बन्ध औपचारिक रूपमा अन्त्य गर्दै संसारमा एक मात्र चीन भएको अनि ताइवान चीनकै भूभाग भएको घोषणा गरेको छ ।  उक्त देशका परराष्ट्रमन्त्री डेनिस मोनकाडा कोलिन्द्रेसले बिहीवार बयान जारी गरेर ताइवानसँग कूटनीति सम्बन्ध तोडेको जानकारी दिए ।  ताइवानको परराष्ट्र मन्त्रालयले यस खबरप्रति पीडा र पश्चात्ताप अनुभव गरिरहेको बताएको छ । आफूसँग संसारभरि कूटनीतिक सम्बन्ध कायम गर्ने अधिकार रहेको पनि उसले तर्क गरेको छ ।  अब संसारमा १४ वटा सार्वभौम मुलुकले मात्र ताइवानसँग कूटनीतिक सम्बन्ध राख...

'पिङ-पङ डिप्लोमेसीको ५० वर्ष': टेबल टेनिसले जोडेको चीन-अमेरिका सम्बन्ध

चीनले अमेरिकी टेबल टेनिस टिमलाई ऐतिहासिक भ्रमणमा निम्तो दिएको आधा शताब्दी बितिसकेको छ। तर, उक्त क्षण अहिले पनि स्मरण भइरहन्छ 'पिङ-पङ डिप्लोमेसी'को रूपमा। अझै परिवर्तित विश्वमा यसको गहिरो प्रभाव रहँदै आएको छ। शनिबार साङ्घाइमा विशेष विशेष कार्यक्रमको आयोजना भयो- 'पिङ पङ डिप्लोमेसी'को ५०औँ वर्षगाँठ मनाउने क्रममा। 'चीन-अमेरिका सम्बन्ध इतिहासमा ५० वर्ष अगाडिको…